श्री शरद् माबिद् अल्मुनाई एसोसिएसन

  • Home
  • Nepal
  • Bharatpur
  • श्री शरद् माबिद् अल्मुनाई एसोसिएसन

श्री शरद् माबिद् अल्मुनाई एसोसिएसन (श्री शरदपुर मा.बि. का पूर्व बिध्यार्थी हरूको समूह)

श्री शरदपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब को सन्दर्भमा बसन्त पन्चमी (सरस्वती पुजा) को पावन अबसरमा शरद् माबिद् अल्मु...
03/02/2025

श्री शरदपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सब को सन्दर्भमा बसन्त पन्चमी (सरस्वती पुजा) को पावन अबसरमा शरद् माबिद् अल्मुनाई एसोसिएसन परिवार को तर्फ बाट आयोजित सरस्वती पुजा तथा पूर्व बिध्यार्थी भेला एवं सरस्वती मन्दिर शिलन्यास कार्यक्रम आज शरद् माबिद् अल्मुनाई एसोसिएसनका अध्यक्ष श्री बेद प्रसाद सापकोटा ज्यू को अध्यक्षतामा, भरतपुर महानगरपालिका वडा नं -८का वडा अध्यक्ष श्री जिवनाथ कंडेलज्यूको प्रमुख आतिथ्यतामा एवं भरतपुर महानगरपालिका वडा नं -९का वडा अध्यक्ष श्री यमलाल कडेल ज्यू लगायत विद्यालय व्य. समितिका अध्यक्ष श्री जगन्नाथ कडेल, प्रधानध्यापक श्री भोलानाथ सापकोटा, प्रमुख संरक्षक श्री लालु गैरे ज्यू को बिशिष्ट आतिथ्यतामा अतिथि श्री कोपिला दुरा, सीता दुवाडी, कमल प्रसाद सापकोटा, शान्ति श्रेष्ठ, लिलावल्लौ भूषाल, चित्र बहादुर न्यौपाने, बुद्दीसागर न्यौपाने, दानबिर डिल्लीराम सापकोटा, मन्दिर शिलन्यास कर्ता श्री नरहरि कंडेल/पबित्र कंडेल, इन्द्र प्रसाद घिमिरे, दामोदर न्यौपाने, तिलक दर्लामी लगायत दर्जनौं अतिथिज्यू हरू र करिब १०००जना सहभागी स्थानीय शैक्षिक ब्यक्तित्व, बिद्यार्थीहरु भाइबहिनी र पूर्व बिध्यार्थी हरूको उपस्थितिमा बिभिन्न सन्चार माध्यमका पत्रकारज्यू हरूको संलग्नता भब्य र सभ्य रूपमा सम्पन्न गरियो । उपाध्यक्ष श्री बिसाल चापागाईं ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पूर्व बिद्यार्थीहरु को परिवार बाट करिव ४लाख रकम सङ्कलन भयको थियो भने उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बासुरी कला प्रतिष्ठान ले भक्ति संगीत गरेको थियो भने सचिव श्री सुजन राई र शिक्षिका श्री बिष्णु कुमारी रिजाल ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

11/12/2024

बिभिन्न समयमा श्री शरदपुर माध्यमिक विद्यालय मा अध्ययन गरि हाल स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्णलाई श्री शरद् माबिद् अल्मुनाई एसोसिएसन परिवार मा हार्दिक स्वागत गर्दछौ ।

Address

Sharadpur
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when श्री शरद् माबिद् अल्मुनाई एसोसिएसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share