National Institute Of Science & Technology - NIST

National Institute Of Science & Technology - NIST An Ayurveda college for paramedical studies...

अनलाइन आवेदन फारामको नतिजा, रजिष्ट्रेशन एवं भर्ना २०८३ सम्बन्धी सुचना
07/08/2026

अनलाइन आवेदन फारामको नतिजा, रजिष्ट्रेशन एवं भर्ना २०८३ सम्बन्धी सुचना


अनलाइन आवेदन फारामको नतिजा एवं भर्ना २०८३
19/07/2026

अनलाइन आवेदन फारामको नतिजा एवं भर्ना २०८३


24/06/2026
21/06/2026

Admissions reopen🙏🙏
Last date of registration 26 Asar
Hurry now

सूचनानेशनल ईन्स्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी (NIST) कलेजमा अध्ययनरत प्रमाणपत्र तह आयुर्वेद सामान्य चिकित्सा (PCL in...
18/06/2026

सूचना

नेशनल ईन्स्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी (NIST) कलेजमा अध्ययनरत प्रमाणपत्र तह आयुर्वेद सामान्य चिकित्सा (PCL in Ayurveda and General Medicine) कार्यक्रमका प्रथम तथा द्वितीय वर्षका नियमित तथा आंशिक विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि CTEVT को सूचनाअनुसार श्रावण/भदौ २०८३ मा सञ्चालन हुने वार्षिक परीक्षाका लागि परीक्षा आवेदन फाराम भर्ने मिति निम्नानुसार निर्धारण गरिएको छ।

• नियमित शुल्कमा फाराम बुझाउने अन्तिम मिति: २०८३ असार २३ गते
• विलम्ब शुल्कसहित फाराम बुझाउने अन्तिम मिति: २०८३ असार २९ गते

सम्बन्धित विद्यार्थीहरूले तोकिएको समयभित्र परीक्षा आवेदन फाराम भरी आवश्यक प्रक्रिया पूरा गरी कलेजको परीक्षा शाखामा बुझाउनुहुन अनुरोध गरिन्छ। निर्धारित समयभित्र फाराम नबुझाएमा CTEVT को नियमानुसार परीक्षामा सहभागी हुन पाईनेछैन।

नेशनल ईन्स्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी (NIST)
भरतपुर-10, चितवन

AHA 2083/84
31/05/2026

AHA 2083/84

Address

Om Shanti Chowk
Bharatpur
BHARATPUR10,CHITWAN,मैयादेवीकन्याक्याम्पसपछाडिNEPAL,

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+9779845206811

Website

Alerts

Be the first to know and let us send you an email when National Institute Of Science & Technology - NIST posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share