29/09/2024
सूचना सूचना सूचना ।।।
चार दिन सम्मको अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको र बाटोघाटोहरु पनि अवरुद्ध भएका कारण भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको निर्देशन अनुसार आज मिति २०८१/०६/१३ गते विद्यालयको पठनपान बन्द हुने भएकाले हाम्रो संस्थागत विद्यालय परीक्षा समिति ( ISEB ) ले पनि आज अशोज १३ गतेको परीक्षा मिति २०८१/०६/१७ गते लिने हॅुदा विद्यालयको प्रशासन खुल्ने तर परीक्षालगायतका अन्य कुराहरु बन्द रहने कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा सूचित गरिन्छ ।
परीक्षा संयोजक
शिवहरि घिमिरे
( ISEB )