26/07/2026
आदरणीय अभिभावकज्यू तथा प्यारा विद्यार्थी
भाइबहिनीहरु,
भोलि २०८३ श्रावण ११ गते सोमबारदेखि विद्यालयका नियमित कक्षाहरू सञ्चालन हुने जानकारी गराइन्छ। भोलि देखिनै नियमित पठनपाठन सन्चालन हुने भएकाले सबै विद्यार्थीहरूलाई पहिलो दिनदेखि नै नियमित रूपमा विद्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।
धन्यवाद।