सञ्जीवनी लोक सेवा केन्द्र - Sanjiwani lok sewa kendra

सञ्जीवनी लोक सेवा केन्द्र - Sanjiwani lok sewa kendra

Share

लोक सेवा आयोग तर्फ शाखा अधिकृत, ना.सु. खरिदार
शिक्षक सेवा तर्फ मा.वि., नि.मा.वि. प्रा.वि
बैंङ्क तयारी

Photos from सञ्जीवनी लोक सेवा केन्द्र - Sanjiwani lok sewa kendra's post 16/12/2025

🔴 आज खुलेको #विज्ञापन। (०९/०१ ) ✅
◼️ मधेश प्रदेश, स्थानीय सरकारी सेवा, अधिकृतस्तर एघारौं / नवौं / आठौं / सातौं तह (अप्राविधिक/प्राविधिक)
🔴 #नोट:-
१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति र अन्य सबै कुरा विज्ञापन मै दिइएको छ। ✅

14/12/2025

Npl season2 मा प्रयोग भएको रोबर्ट कुकुरको नाम के थियो ?

14/12/2025

नि.मा.वि.लाइसेन्सको नतिजा शिक्षक सेवा आयोगले सकेसम्म आज बेलुका वा भोली सम्ममा प्रकाशन गर्ने छ ।।

11/12/2025

📚 के तपाई शिक्षक बढुवा हुन चाहानुहुन्छ ?
------------------------------------------------
सफलताको यात्रामा साथ दिने सजिवनी लोक सेवा केन्द्र, भरतपुर–१०, सप्तगण्डकी चौक, चितवन द्वारा संचालित शिक्षक श्रेणी वृद्धि / बढुवा परीक्षा तयारी कक्षा मंसिर २७ गते शनिबारदेखि नियमित रूपमा सञ्चालन हुँदैछ।
🕟 समय : बेलुका ४:३० बजेबाट
💺 समयमै आएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
नोट: लोकसेवा, शिक्षक सेवा लगायतका तयारी कक्षाहरू नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
📞 सम्पर्क:
०५६-५७१३००
९८५५०३४३८७, ९८५५०३०३८७

08/12/2025
Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Bharatpur