25/07/2026
मिति २०८३/०४/०९ गते सञ्चालन भएको लोक सेवाआयोग,नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) #अमिन पदको प्रतियोगितात्मक लिखित परीक्षाको प्रश्नपत्रका उत्तरहरू:-
Loksewa preparation
fans
30/06/2026
सरकारले कर्मचारी सरूवाको लागि अनलाइन पोर्टल सुरू गरेको छ । https://saruwa.mofaga.gov.np अब सरूवाको निवेदन यही पोर्टलबाट दिन सकिनेछ । User Mannual PDF File :https://saruwa.mofaga.gov.np/get-cdn-file/user_mannual.pdf 🙏
26/05/2026
भूमि सम्बन्धी (एक्काइसौं संशोधन) नियमहरू, २०८३
24/04/2026
संघीय निजामती सेवा विधेयक २०८३ को मस्यौदा 🙏🇳🇵
https://www.mofaga.gov.np/detail/3961
24/04/2026
संघीय निजामती सेवा विधेयक २०८३ को मस्यौदा
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्य
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१ .....
24/04/2026
Breaking: धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी उत्तर कुमार खत्री लाई दिईएको छ ।
24/04/2026
सुकुम्बासी बस्ती हटाउने विषय विरुद्ध आज सर्वोच्च अदालतमा रिट परेको छ भने २ दिन बिदा भएको कारण सोमबार पेसी हुने भएको छ।
Source: Supreme Court's Spokesperson
24/04/2026
दुईवटा स्थानीय तहको सहमती भएमा स्थानीय सेवाका कर्मचारीहरू सरुवा हुनेछन् । तर सरुवा भएर जाने कर्मचारीहरूको हकमा स्विकार गरेको स्थानीय सरकारले नै सबै जिम्मेवारी लिनुपर्ने प्रस्ताव छ । प्रदेश सेवाका कर्मचारीहरूका लागि पनि त्यस्तै अवस्थाको परिकल्पना छ ।