लोक सेवा सामान्य ज्ञान

लोक सेवा सामान्य ज्ञान like us for lok sewaa iq and gk follow us

अत्यन्तै महत्वपूर्ण छ है यो
25/09/2026

अत्यन्तै महत्वपूर्ण छ है यो

21/09/2026

लोकसेवा आयोगको आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन अनुसार
----
कुल दरखास्त: ३,८२,९४७ जना
महिला आवेदक: ५२.४७%
पुरुष आवेदक: ४७.५३%
प्रतिपद दरखास्त अनुपात: औसत २५० जना
आवेदकको औसत उमेर: २७ वर्ष
सिफारिस मध्ये पुरुष: ७०.२७%
सिफारिस मध्ये महिला: २९.७३%
सिफारिस उम्मेदवारको औसत उमेर: २८ वर्ष

चौथो तह एकीकृत सङठित संस्था pre test
21/09/2026

चौथो तह एकीकृत सङठित संस्था pre test

कृष्णभीरकाे डाइभर्सनकाे कार्य पुर्ण रुपमा सकिएकाे छ र गाडीहरु गुटुङ्गटुङ्ग गुड्न सक्ने बारेकाे सुचना हेर्नुहाेला ...
17/09/2026

कृष्णभीरकाे डाइभर्सनकाे कार्य पुर्ण रुपमा सकिएकाे छ र गाडीहरु गुटुङ्गटुङ्ग गुड्न सक्ने बारेकाे सुचना हेर्नुहाेला ...

04/09/2026

मिति: २०८३ भाद्र १९ गते, शुक्रबार
समय: अपराह्न ९:४० बजे
भोटेकोशी बाढी सम्बन्धी सूचना

नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने सम्बन्धमा जानकारी माग गर्दै विभिन्न माध्यमबाट अत्यधिक फोन सम्पर्कहरू प्राप्त भइरहेका छन्।

यस सम्बन्धमा जानकारी गराउन चाहन्छौँ कि यस केन्द्र चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाहरूको निरन्तर अनुगमन गरिरहेको छ। हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना देखिएको छैन।

त्यसैले, पुष्टि नभएका सूचना तथा हल्लाको आधारमा नआत्तिनुहुन तथा संयमित रहनुहुन अनुरोध गर्दछौँ।

साथै, बाढीको सम्भावना देखिएमा यस केन्द्रबाट SMS मार्फत पूर्वसूचना सम्प्रेषण गरिनेछ। यस विषयमा थप सूचना वा जानकारी आवश्यक परेमा यस केन्द्रको टोल-फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।
Nepal flood Alert- नेपाल बाढी सूचना

02/09/2026

02/09/2026

✍️२३ औँ निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने।❣️🙏❣️
सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।
निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जारी गरेको पत्रअनुसार रसुवागढीस्थित नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का कारण मुलुक शोकको अवस्थामा रहेको तथा राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको हो।
सरकारले भदौ २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका लागि विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ।

ल महत्त्वपूर्ण छ है यो कुरो
02/09/2026

ल महत्त्वपूर्ण छ है यो कुरो

01/09/2026

यता यस्तोआयो है ; सरकारले बजेटमार्फत् घोषणा गरेको बिल चिट्ठा कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

01/09/2026

Address

Gaindakot
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा सामान्य ज्ञान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category