Jyoti Punj School

Jyoti Punj School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jyoti Punj School, School, Bharatpur, Bharatpur.

11/10/2024
31/08/2024

शैक्षिक सत्र २०८१
# चौथो अभिभावक शिक्षा तथा अन्तरकृया कार्यक्रम भदौ १५ गते शनिबार ।
# कक्षा ७, ८ , ९, र १० मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुसँग ।....................................................
विद्यालयकाे समग्र शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय परिवार,विद्यार्थी र अभिभावककाे सक्रियता बराबर हुनु आवश्यक छ । नयाँ व्यवस्थापनका साथ संचालनमा आएकाे वर्ष २०७४ देखि नै पठनपाठनकाे विषयमा हरेक महिना अभिभावकसँग नियमित रुपमा छलफल गर्दै आईरहेकाे विद्यालयले अभिभावक शिक्षाकाे समेत आवश्यकता महशुष गरी शै.सत्र २०८० देखि अभिभावककाे दायित्व वाेध अन्तर्गत हरेक महिना अभिभावक शिक्षालाई समेत जाेड्दै आईरहेकाे छ ।

Happy Shree Krishna Janmashtami
26/08/2024

Happy Shree Krishna Janmashtami

शैक्षिक सत्र २०८१ # तेस्रो  अभिभावक शिक्षा तथा अन्तरकृया कार्यक्रम साउन  १५ गते शनिबार । # कक्षा ४, ५ र  ६ मा अध्ययनरत व...
03/08/2024

शैक्षिक सत्र २०८१
# तेस्रो अभिभावक शिक्षा तथा अन्तरकृया कार्यक्रम साउन १५ गते शनिबार ।
# कक्षा ४, ५ र ६ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुसँग ।....................................................
विद्यालयकाे समग्र शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय परिवार,विद्यार्थी र अभिभावककाे सक्रियता बराबर हुनु आवश्यक छ । नयाँ व्यवस्थापनका साथ संचालनमा आएकाे वर्ष २०७४ देखि नै पठनपाठनकाे विषयमा हरेक महिना अभिभावकसँग नियमित रुपमा छलफल गर्दै आईरहेकाे विद्यालयले अभिभावक शिक्षाकाे समेत आवश्यकता महशुष गरी शै.सत्र २०८० देखि अभिभावककाे दायित्व वाेध अन्तर्गत हरेक महिना अभिभावक शिक्षालाई समेत जाेड्दै आईरहेकाे छ ।

बिद्यार्थीहरुको लागि बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम
30/07/2024

बिद्यार्थीहरुको लागि बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम

Address

Bharatpur
Bharatpur
22415

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857834598

Website

Alerts

Be the first to know and let us send you an email when Jyoti Punj School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Jyoti Punj School:

Shortcuts

Share

Category