17/11/2020
हार्दिक समवेदना
यस श्री फैढोका आधारभूत विद्यालयका प्रधानाध्यापक महाविर अमात्यका ममतामयी माता सानु माया अमात्यको असामयिक निधन भएकोमा उहाँप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
श्री फैढोका आधारभूत विद्यालय परिवार
चाँगुनारायण नगरपालिका ,ताथली-९, भक्तपुर
07/10/2020
30/09/2020
13/11/2018