Child Safe Nepal - चाईल्ड सेफ नेपाल

Child Safe Nepal - चाईल्ड सेफ नेपाल Child Safe Nepal is a community-driven initiative helping children stay safe, confident, and emotionally strong.

We work with schools and families to build life skills, raise awareness, and create a safe, supportive learning space for every child.

काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि मासु जाँच अनिवार्यकाठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि मासुजन्य पदार्थको अनिवार्य जाँच ...
20/08/2026

काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि मासु जाँच अनिवार्य

काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि मासुजन्य पदार्थको अनिवार्य जाँच गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले पशु वधशाला र मासु जाँच ऐन, २०५५ को अधिकार प्रयोग गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

सूचनाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा उद्देश्यले उक्त व्यवस्था कार्यान्वयन गर्न लागेको जनाएको छ।

काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि मासुजन्य पदार्थको अनिवार्य जाँच गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले पशु वधशाला र मासु जाँच ऐन, २०५५ को अधिकार प्रयोग गर्दै यस्तो व्यवस्था लागू गरेको हो।

सूचनाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा मंसिर १ गतेदेखि नियम लागू हुनेछ। उपत्यकाबाहेक अन्य महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा माघ १ गतेदेखि र गाउँपालिकामा फागुन १ गतेदेखि मासु जाँच अनिवार्य गरिनेछ।

सरकारले उपमंसिर १ गतेदेखि नियम लागू हुनेछ। उपत्यकाबाहेक अन्य महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा माघ १ गतेदेखि र गाउँपालिकामा फागुन १ गतेदेखि मासु जाँच अनिवार्य गरिनेछ।

सरकारले उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउनेभोक्तालाई स्वच्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयन गर्न लागेको जनाएको छ।

20/08/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई नेपालमै उत्पादित स्टेशनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्यवस्तुको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ। साथै, सरकारी बैठक, समारोह तथा कोसेलीमा नेपाली हस्तकलाबाट उत्पादित सामग्री प्रयोग गर्न पनि आग्रह गरिएको छ।

देउवा पक्षको सम्मेलन : रमेश लेखक र उमाकान्त चौधरीको प्रस्ताव पारितशुक्रबारदेखि सुरु सम्मेलन आजै सकिँदै छ । उद्घाटन कार्य...
16/08/2026

देउवा पक्षको सम्मेलन : रमेश लेखक र उमाकान्त चौधरीको प्रस्ताव पारित
शुक्रबारदेखि सुरु सम्मेलन आजै सकिँदै छ । उद्घाटन कार्यक्रम 'भेला' भनेर सुरु गरिए पनि बन्दसत्रमा आइपुग्दा नाम संशोधन गरेर 'सम्मेलन' राखिएको छ । ।

दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज चयनकाठमाडौंमा शनिबार भएको संघको चौथो साधारणसभाले गहतरा...
16/08/2026

दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज चयन
काठमाडौंमा शनिबार भएको संघको चौथो साधारणसभाले गहतराजको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

विवादबाट बाहिर निस्कन कांग्रेसले आत्मसमीक्षा गर्नुपर्छ : एनपी साउददेउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा साउदले प्रस...
16/08/2026

विवादबाट बाहिर निस्कन कांग्रेसले आत्मसमीक्षा गर्नुपर्छ : एनपी साउद
देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा साउदले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा कांग्रेसको तत्कालीन प्राथमिकता पार्टी विभाजन रोक्नु र संगठनात्मक एकता कायम गर्नु भएको उल्लेख छ ।।

बंगलादेशले अस्ट्रेलियालाई उसकै भूमिमा आइतबार पहिलो पटक टेस्ट क्रिकेटमा हराएको छ । जितका लागि ५७ रनको मात्र लक्ष्य पाएको ...
16/08/2026

बंगलादेशले अस्ट्रेलियालाई उसकै भूमिमा आइतबार पहिलो पटक टेस्ट क्रिकेटमा हराएको छ । जितका लागि ५७ रनको मात्र लक्ष्य पाएको बंगलादेशले १ विकेट गुमाएर त्यसलाई आत्मसात् गरेको हो र यससँगै डारविनमा भएको खेल नौ विकेटले जित्न सफल रह्यो ।।

तोलामा ३ हजार ६ सयले बढ्यो सुनको मूल्य, आज छापावाल सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ ।
16/08/2026

तोलामा ३ हजार ६ सयले बढ्यो सुनको मूल्य, आज छापावाल सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ ।

एमालेमा पुनर्गठनको दबाब, थापा कार्यदलको प्रतिवेदन अझै गुपचुपउपाध्यक्ष रामबहादुर थापा संयोजकत्वको कार्यदलले प्रतिनिधिसभा ...
16/08/2026

एमालेमा पुनर्गठनको दबाब, थापा कार्यदलको प्रतिवेदन अझै गुपचुप
उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वको कार्यदलले प्रतिनिधिसभा निर्वाचनमा बेहोर्नुपरेको पराजय र पार्टी पुनर्गठनबारे सातै प्रदेश पुगेर सुझाव लिएको थियो, प्रतिवेदन सार्वजनिक नगरेपछि नेताकार्यकर्ताले दबाब दिन थालेका छन् ।

अफगानिस्तानमा तालिबान शासनको ५ वर्ष: सुरक्षामा सुधारको दाबी, रोजगारी र शिक्षामा नागरिकको जोड
16/08/2026

अफगानिस्तानमा तालिबान शासनको ५ वर्ष: सुरक्षामा सुधारको दाबी, रोजगारी र शिक्षामा नागरिकको जोड

बढैयातालमा सुकुमवासी र दलितलाई लालपुर्जा, भूमि समस्या आयोग, बर्दियाले वर्षौंदेखि बसोबास गर्दे आएका बढैयाताल गाउपालिका–४ ...
16/08/2026

बढैयातालमा सुकुमवासी र दलितलाई लालपुर्जा, भूमि समस्या आयोग, बर्दियाले वर्षौंदेखि बसोबास गर्दे आएका बढैयाताल गाउपालिका–४ खैरेनीका सुकुमवासी र भुमिहीन दलितले जग्गाधनी लालपुर्जा पाए ।

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Child Safe Nepal - चाईल्ड सेफ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share