Free Student Union, Bhaktapur Multiple Campus

Free Student Union, Bhaktapur Multiple Campus

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Free Student Union, Bhaktapur Multiple Campus, College & University, Bhaktapur.

स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु) २०८१
भक्तपुर बहुमुखी क्याम्पस
दुधपाटी, भक्तपुर

स्वतन्त्रता, समानता र परिवर्तनका लागि निरन्तर आवाज।
शिक्षा, नेतृत्व र सेवामा समर्पित।

"विद्यार्थीका लागि, विद्यार्थीद्वारा"

Photos from Free Student Union, Bhaktapur Multiple Campus's post 05/02/2026

Reminder:-

Exam Center for MBS 2nd Semester Examination 2026

Photos from Free Student Union, Bhaktapur Multiple Campus's post 05/02/2026

Reminder:-

Revised Notice: MA II Semester Examination Schedule for Batch 2024 (Regular Program & Self Sustainable Program)

२ माघ २०८२

04/02/2026
01/02/2026

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२

भलिबल

भक्तपुर बहुमुखी क्याम्पस vs सानोठिमी क्यामपस

01/02/2026

विजयी सुरुवात! Qualified to Semifinal

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप २०८२ 🏐

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Girls Volleyball को रोमाञ्चक खेलमा भक्तपुर बहुमुखी क्याम्पसले जित दर्ता गरेको छ। उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीले सिधा सेटमा जित हासिल गर्न सफल भयो।

नतिजा (Match Result): Quarter Final

विजेता : Bhaktapur Multiple Campus - 2

उप-विजेता: Central Campus - 0

विजयी खेलाडीहरू तथा प्रशिक्षक टिमलाई हार्दिक बधाई तथा आगामी खेलहरूको लागि धेरै धेरै शुभकामना! 🎉🔥

01/02/2026

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२

भलिबल

भक्तपुर बहुमुखी क्याम्पस vs किर्तिपुर क्यामपस

Photos from Free Student Union, Bhaktapur Multiple Campus's post 30/01/2026

उत्कृष्ट प्रदर्शन! भक्तपुर बहुमुखी क्याम्पस महिला भलिबल टोली त्रिभुवन विश्वविद्यालय उपकुलपति कप २०८२ को क्वार्टर फाइनलमा प्रवेश!

Quater फाइनलको लागि शुभकामना! 🥳

30/01/2026

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२

भलिबल

भक्तपुर बहुमुखी क्याम्पस vs नेपाल कमर्स क्याम्पस

30/01/2026

When every service turns into a point 😮‍🔥 Savana × Team BMC

29/01/2026

विजयी सुरुवात!

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप २०८२ 🏐

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको Girls Volleyball को रोमाञ्चक खेलमा भक्तपुर बहुमुखी क्याम्पसले पहिलो जित दर्ता गरेको छ। उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीले सिधा सेटमा जित हासिल गर्न सफल भयो।

नतिजा (Match Result):

विजेता: भक्तपुर बहुमुखी क्याम्पस (Bhaktapur Multiple Campus) — २

उप-विजेता: नेपालगन्ज नर्सिङ क्याम्पस (Nepalgunj Nursing Campus) — ०

विजयी खेलाडीहरू तथा प्रशिक्षक टिमलाई हार्दिक बधाई तथा आगामी खेलहरूको लागि धेरै धेरै शुभकामना! 🎉🔥

29/01/2026

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२

भलिबल

भक्तपुर बहुमुखी क्याम्पस vs नेपालगन्ज नर्सिङ क्यामपस

Want your school to be the top-listed School/college in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Bhaktapur
44800