12/02/2019
सरस्वती विद्यागृह एल्मुनाई एशोसियसन- SaVaa को कार्यसमिति को निर्णय अनुसार यही फागुण १ गतेदेखि सररस्वती विद्यागृहमा साँझ विद्यालय समयपश्चात Homework Club संचालन गरिने छ । आफ्ना नानीहरुलाई सहभागी गराई फाइदा लिनुहुन अनुरोध छ ।थप जानकारीको लागि ६६१०२०२ मा सम्पर्क गर्नुहोला ।