07/06/2026
UKLC Nepal
Ushuhan korean Language Book & UKLC UBT TEST Application for them who are preparing there EPS TOPIK EXAM and to go Korea to earn money.
Its helps to be strong & make easier for their exam
07/06/2026
29/05/2026
Most powerful New Book Coming Soon.....
19/05/2026
आजको उडानबाट यश Ushuhan Korean Language Center (UKLC) मा बिगत केही समयको त्याग ,तपस्या , मेहनत , लगाव र प्रतीक्षा पछि हजारौं सपनाको सङ्गालोहरुलाई पूरा गर्ने उदेश्य बोकेर जन्म भुमिलाई छाडेर कर्म भुमी कोरियामा प्रस्थान गर्नुहुने प्रिय Bam Bahadur Tamang(Rohit) भाइ र Debu Kumari Raut बहिनि लाई हाम्रो Institute को तर्फबाट शुभयात्रा एवम कोरियाको बसाई शुखद अनि सफल रहोस भनि शुभकामना व्यक्त गर्दछौं ।।। उसुहान कोरियन भाषा सेन्टर(UKLC), सल्लाघारी, भक्तपुर, नेपाल।।।
18/05/2026
आजको उडानबाट यश Ushuhan Korean Language Center (UKLC) मा बिगत केही समयको त्याग ,तपस्या , मेहनत , लगाव र प्रतीक्षा पछि हजारौं सपनाको सङ्गालोहरुलाई पूरा गर्ने उदेश्य बोकेर जन्म भुमिलाई छाडेर कर्म भुमी कोरियामा प्रस्थान गर्नुहुने प्रिय Chandra man Moktan भाइलाई हाम्रो Institute को तर्फबाट शुभयात्रा एवम कोरियाको बसाई शुखद अनि सफल रहोस भनि शुभकामना व्यक्त गर्दछौं ।।। उसुहान कोरियन भाषा सेन्टर(UKLC), सल्लाघारी, भक्तपुर, नेपाल।।।
सूचना !!! सूचना !!! सूचना !!!
हाम्रो यस उशुहान कोरियन भाषा सेन्टर मा Admission खुल्ला रहेको जानकारी गराउदछौ। साथै बिहान ६:३० को कक्षाको सिट संख्या पुरा भैसकेको पनि जानकारी गराउदछौ। अन्य समयमा केहि सिटहरु खाली रहेको कुरा पनि यसै जानकारी मार्फत नया तथा हाम्रा पुराना बिद्यार्थी हरुलाई जानकारी गराउदछौ। यथासक्य छिटो सम्पर्कमा आइदिनु होला। धन्यवाद।
उशुहान कोरियन भाषा सेन्टर
सल्लाघारी, भक्तपुर, नेपाल
05/05/2026
Free Trail Test UKLC UBT TEST
https://www.youtube.com/watch?v=U1kBFWdzW2g
29/03/2026
रोजगार अनुमती प्रणालि (EPS) सम्बन्धित बिस्तृत जानकारी
23/03/2026
आजको उडानबाट यश Ushuhan Korean Language Center (UKLC) मा बिगत केही समयको त्याग ,तपस्या , मेहनत , लगाव र प्रतीक्षा पछि हजारौं सपनाको सङ्गालोहरुलाई पूरा गर्ने उदेश्य बोकेर जन्म भुमिलाई छाडेर कर्म भुमी कोरियामा प्रस्थान गर्नुहुने प्रिय Amar Bahadur Oli भाइलाई हाम्रो Institute को तर्फबाट शुभयात्रा एवम कोरियाको बसाई शुखद अनि सफल रहोस भनि शुभकामना व्यक्त गर्दछौं ।।। उसुहान कोरियन भाषा सेन्टर(UKLC), सल्लाघारी, भक्तपुर, नेपाल।।।
22/03/2026
आजको उडानबाट यश Ushuhan Korean Language Center (UKLC) मा बिगत केही समयको त्याग ,तपस्या , मेहनत , लगाव र प्रतीक्षा पछि हजारौं सपनाको सङ्गालोहरुलाई पूरा गर्ने उदेश्य बोकेर जन्म भुमिलाई छाडेर कर्म भुमी कोरियामा प्रस्थान गर्नुहुने प्रिय Bimal Khadka भाइलाई हाम्रो Institute को तर्फबाट शुभयात्रा एवम कोरियाको बसाई शुखद अनि सफल रहोस भनि शुभकामना व्यक्त गर्दछौं ।।। उसुहान कोरियन भाषा सेन्टर(UKLC), सल्लाघारी, भक्तपुर, नेपाल।।।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bhaktapur
44800