19/04/2026
नयाँ शैक्षिक सत्रको तयारीमा समर्पित शिक्षक टोली
गुणस्तरीय शिक्षणका लागि निरन्तर प्रयास जारी छ।
✍️✍️✍️✍️ Handwriting
Nameste and Welcome to our Training Center. Our mission is to provide the good training.
19/04/2026
नयाँ शैक्षिक सत्रको तयारीमा समर्पित शिक्षक टोली
गुणस्तरीय शिक्षणका लागि निरन्तर प्रयास जारी छ।
✍️✍️✍️✍️ Handwriting
स्वदेश तथा विदेशमा रहनु भयका सम्पुर्णमा नव वर्ष २०८३ सालको हार्दीक मंगलमय शुभकामना
Happy new year 2083 🙏
ईद-उल-फित्रको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु 🙏
११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वभरिको महिलाहरूलाई हार्दिक शुभकामना 🙏🙏 happy women day
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
होली पर्वको हार्दिक, मंगलमय र रंगीन शुभकामना।
Happy Gyalpo Losar ग्याल्पो ल्होसारको शुभकामना !🙏
महाशिवरात्रीको सम्पूर्णमा धेरै धेरै शुभकामना।
🙏🙏
✍️✍️❤️❤️
वीर सहिदहरु अमर रहुन्!
सहिद दिवसको अवसरमा हार्दिक शुभकामना!
07/11/2025