01/10/2024
हार्दिक श्रद्धाञ्जली
फ्युचर स्टार तेक्वान्दो डोजाङका तेक्वान्दो खेलाडी सुश्री सुनिता तामाङ देशको विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण पहिरोमा परी निधन भएको घटनाप्रति यस चन्द्र सूर्य तेक्वान्दो क्लब डोजाङ परिवार लगायत सम्पूर्ण तेक्वान्दो परिवार स्तब्ध भएको छ। यस दुखद घडीमा शोक सन्तप्त परिवारहरूप्रति धैर्य धारणा गर्ने शक्ति मिलोस् भनी कामना साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं।
दधिकोट तेक्वान्दो डोजाङ परिवार
31/08/2024
Palesha Gobardhan created history in Para Taekwondo by winning Bronze medal for Nepal in Para Olympics 2024 . I express my hearty congratulations and best wishes.
23/08/2024
Happy birthday, SON-shine! Let's hear it for my boy! Happy birthday, son! May all your wishes come true today and every day. Happy birthday! You're the best ...
04/02/2024
Congratulations to 2nd batch of Dadhikot Taekwondo Dojang being promoted to 1st Dan black belt..
13/01/2024
१२ औ राष्ट्पति रनिड• शिल्ड प्रतियोगिता २०८० तेक्वान्दोमा यस दधिकोट तेक्वान्दो डोजाड॰ बाट मेडल ल्याउन सफल खेलाडीहरूलाई बधाई
06/06/2023
Happy Environment day 2080/2/22
Dadhikot English Secondary School
Suryabinayak-4, Bhaktapur
27/05/2023
Poomsae siminar and 1st batch black belt promotion grading of DTD at libali Kabat Hall in Bhaktapur 2080/2/6..
04/02/2023
आज, मिति २०७९-१०-२१ गते दधिकोट ई. से. स्कू. मा दधिकोट तेक्वान्दो दोजांगको मंसिर २४ गते भएको Belt Grading Exam को प्रमाणपत्र आज वितरण गरिएको छ । दधिकोट ई. से. स्कू.को सम्पूर्ण परिवार तथा खेलाडी भाईबहिनीहरुलाई धन्यवाद तथा उत्तरोतर प्रगतिको कामना । साथै, यहि फाल्गुन १ देखि नयाँ भर्ना खुलेको जानकारी गर्दछौ ।
सम्पर्क :
प्रिन्सिपल रमेश मानन्धर - 9801810427
डोजांग प्रमुख राजेन्द्र कुमार राजथला - 9813426163
संजय श्रेष्ठ - 9801810428
09/01/2023
भावपूर्ण श्रद्धांजलि
भक्तपुर जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष श्री बाल कृष्ण साद को पूजनीय माता रतनमाया साद मिती २०७९ पुस २५ गते सोमवार असामायिक निधन भएकोमा अत्यन्त स्तब्ध भएको छोै उहाँको आत्माको चिरशान्तिको कामना एवंम भाबपूर्ण श्रदांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दछौ।
Dadhikot Taekwondo Dojang