TopRank Nepal

TopRank Nepal Digital platform dedicated to bridging the gap between education and employment opportunities.

07/05/2026

04/05/2026
निजामती सेवामा अव ट्रेड युनियन नरहने ! संशोधित नयाँ ऐनमा भएको व्यवस्था...
04/05/2026

निजामती सेवामा अव ट्रेड युनियन नरहने ! संशोधित नयाँ ऐनमा भएको व्यवस्था...

04/05/2026

***n

सार्वभौम राष्ट्रको जननिर्वाचित सरकारको हिम्मतलाई सलाम !!
03/05/2026

सार्वभौम राष्ट्रको जननिर्वाचित सरकारको हिम्मतलाई सलाम !!

मिति २०८३ वैशाख १९ गते उपसचिव वा सो सरहको परीक्षामा सोधिएको प्रश्न नं. १ को उत्तर । सवै प्रश्नको उत्तर PDF मा चाहिएमा to...
03/05/2026

मिति २०८३ वैशाख १९ गते उपसचिव वा सो सरहको परीक्षामा सोधिएको प्रश्न नं. १ को उत्तर । सवै प्रश्नको उत्तर PDF मा चाहिएमा [email protected] मा इमेल गर्नुहोला ।

नेपाली सेनाले सुकुम्बासीको विवरण माग गरी पत्राचार भएको विषय किन बहसमा आइरहेको छ ? के नेपाली सेनाले त्यस्तो पत्राचार गर्न...
29/04/2026

नेपाली सेनाले सुकुम्बासीको विवरण माग गरी पत्राचार भएको विषय किन बहसमा आइरहेको छ ? के नेपाली सेनाले त्यस्तो पत्राचार गर्नु गैरकानूनी हो ?

सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई पठाएको विषय चर्चामा रहेको छ ।  अध्यादेश भनेको के हो? यो किन जारी गरिन्छ ? संविध...
29/04/2026

सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई पठाएको विषय चर्चामा रहेको छ । अध्यादेश भनेको के हो? यो किन जारी गरिन्छ ? संविधानमा के व्यवस्था छ र किन विरोध भैरहेको छ भन्ने विषयमा स्पष्ट पार्ने प्रयास गरिएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !
27/04/2026

सम्माननीय प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !

नेपाल नागरिक उड्यान प्राधिकरणको महानिर्देशकको पदपूर्ति खुला प्रतियोगिताबाट हुने भएको छ । सबै शासकीय गतिविधि योग्यता प्रण...
26/04/2026

नेपाल नागरिक उड्यान प्राधिकरणको महानिर्देशकको पदपूर्ति खुला प्रतियोगिताबाट हुने भएको छ । सबै शासकीय गतिविधि योग्यता प्रणालीबाट सञ्चालन गर्ने बालेन सरकारको यो कदम तारिफ योग्य छ ।

Address

Lokanthali
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when TopRank Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share