Kapil Poudel Intellect Mind Programming 977-9823822458

Kapil Poudel Intellect Mind Programming 977-9823822458

Share

Don't Expect with other start from self for country developement

14/12/2021

Pi Network बाट घरमा बसी बसी पैसा कमाउने हो?
************
Pi Network भन्ने app एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install मात्र गर्नुहोस, यसले आफै पैसा कमाउन थाल्छ। Sign in गर्दा यसले referer माग्छ, मेरो id “9808345266” हाल्नुहोला।

अहिले_चलिरहेको PI network के हो?
यसबाट के फाईदा हुने रहेछ म पनि बुझदै छु , तर संसार भर अहिले ट्रेंडिंग छ ।

के हो Pi Network भनेको ?
यो आगामी 2022 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै कमाउन (Mining) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले लगभग 60 लाख मनिसहरु जोडीएका छन ।

लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ। यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो।

कसरी सुरु गर्ने ?
यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको मध्यम बाट साइन गर्न सकिन्छ |

के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ त्यसैले मेरो Invitation Code: 9808345266 प्रयोग गर्न सक्नु हुन्छ ।

मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाऊने अनुमती पनि माग्दैन ।

कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2022 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।

अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा सुचारु राख्नुहोस् ।

: 9808345266 ले तपाईं हामीलाई एक अर्कामा जोड्न google ma Pi cryptocurrency भनेर सर्च गर्न मिल्छ।

Have a great day ...

13/11/2021
Want your school to be the top-listed School/college in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Bhaktapur