21/10/2025
हामी नेपालीको पर्देशी हुनु नि बाध्यता छ। पर्देसिलाई के दशै के तिहार , बिदेशिनु रहर होइन बाध्यता हो।।शुभ यात्रा नानी बाबू।। यहाँहरुको जापानको बसाई सुखद र सफल यात्राको निम्ति हार्दिक शुभकामना ।।
Saino japanese languages School.