Rajan Kusi

Rajan Kusi Startup in Technology and education.

14/05/2023
स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गतेको मौसम पूर्वानुमान आवश्यक सतर्कता  अपनाउनु हुन अनुरोध ।
12/05/2022

स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गतेको मौसम पूर्वानुमान
आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध ।

09/10/2021
20/11/2020

रक्तदान जिवनदान​

रक्तदान कार्यक्रममा सहभागी होऔँ।

मिति: २०७७ मंसिर ५
स्थान: च्याम्हासिंह​, भक्तपुर​
समय: बिहान ८ बजेदेखी

26/08/2020

*थप ८८५ जनामा काेराेना संक्रमण पुष्टि
*कुल संक्रमित मध्ये ५६.६ प्रतिशत निको
*काठमाडाैं उपत्यकामा ३०० जना संक्रमित थपिए
*कुल संक्रमितको संख्या ३४ हजार ८९३ पुग्यो
*बुधबार काेराेनाबाट थप ११ जनाकाे मृत्यु
*नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १७५ पुग्याे

25/08/2020

विश्वविद्यालयका परीक्षा दसैंअघि नै।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरूलाई एक साताभित्र शैक्षिक क्यालेन्डर सार्वजनिक गर्न र शैक्षिक सत्र खेर नजाने उपाय खोज्न निर्देशन दिइसकेका छन् ।

21/08/2020

Kathmandu 42
Lalitpur.25
Bhaktapur 15
Total 838

Be alert, Stay safe.

ललितपुर महानगरपालिकामा यस्तो . . . .
14/08/2020

ललितपुर महानगरपालिकामा यस्तो . . . .

जिल्ला प्रशासन कार्यालय भक्तपुरको आदेश
14/08/2020

जिल्ला प्रशासन कार्यालय भक्तपुरको आदेश

चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड - २०७७
07/08/2020

चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड - २०७७

 time, मेरो कविता - पानीजहाज, Now हाम्रो देशमा हवाई जहाज !!!
05/08/2020

time, मेरो कविता - पानीजहाज, Now हाम्रो देशमा हवाई जहाज !!!

Day 6 || IME ७७ सालको गाईजात्रा || Dhurmus | Suntali | Manoj | Subodh | Suman | Gaijatra 2077 GAJUREAL On Social Media: Websi...

21/07/2020

लकडाउन आज २०७७/४/६ राती १२ बजे देखी मुलुक भरी नै अन्त्य भएको छ।
# होटल,रेष्टुरेन्टहरु साउन १५ देखि पूर्णरुपमा सन्चालन हुने तर पार्टी सेमिनार गर्न भने नपाइने।
# लामो दूरीका सार्वजनिक सवारी साधन भदौ १ पछिमात्र।
# शैक्षिक संस्था र सिनेमाघरहरु भने अर्को निर्णय नभएसम्म बन्दै रहने।

Address

Bhaktapur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Rajan Kusi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share