02/03/2026
हिन्दुहरुको महान पर्व होली को उपलक्ष्य मा सम्पूर्ण अभिभावक ,शिक्षक एवं विद्यार्थीहरुमा सुखशांति,संवृद्धि एवं उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।।
Lumbini Galaxy English Boarding School is an educational hub in the heart of Marchawar,Rupandehi.
02/03/2026
हिन्दुहरुको महान पर्व होली को उपलक्ष्य मा सम्पूर्ण अभिभावक ,शिक्षक एवं विद्यार्थीहरुमा सुखशांति,संवृद्धि एवं उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।।
22/02/2026
आज मर्चवार निजी अंग्रेजी विद्यालय संघ द्वारा आयोजित दसौं खेलकूद महोत्सव समापन एवं पुरस्कार वितरण कार्यक्रममा हाम्रो विद्यालय तेस्रो स्थान ल्याउन सफल भएकोमा सम्पूर्ण शिक्षक एवं प्रतियोगी विद्यार्थीहरुमा हार्दिक बधाई एवं शुभकामना।।।
23/01/2026
Some clicks on the occasion of Saraswati Pooja celebration & prize distribution..
01/01/2026
नया बर्ष 2026 को उपलक्ष्यमा सम्पूर्ण शिक्षक, अभिभावक,बिद्यार्थीमा हार्दिक मंगलमय शुभकामना।
22/12/2025
विद्यार्थी र शिक्षक स्टॉफसमेत गरि आज एक दिने बनभोज कार्यक्रम अन्तर्गत बुटवलको सिद्धाबाबा, फुलवारी र शंकरनगरको बनबाटिकामा घूमघाम गरियो। सम्पूर्णमा धन्यवाद।..
10/11/2025
Result announcement of Second Term Examination- 2082.
19/10/2025
शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा सम्पूर्ण अभिभावक,शिक्षक,शिक्षा प्रेमी तथा विद्यार्थीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
भोलि मिति 2082-05- 29 गते देखि विद्यालय संचालन हुने भनी सम्पूर्ण अभिभावक, विद्यार्थी र अभिभावक ज्युहरु लाई जानकारी गराईन्छ ।
11/09/2025
यसै सूचना र पैमेस को निर्णय बमोजिम मिति 2082/05/26 र 27 गते आज र भोलि पनि विद्यालय बन्द रहने छ।
08/08/2025
पैमेस द्वारा आयोजित नि. मा . वि. तहको चित्रकला प्रतियोगितामा हाम्रो विद्यालयको विद्यार्थी हैरेन्स बरई प्रथम स्थान ल्याउन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।
05/06/2025
Science project done by the student of class -8
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 13:00 |
| Sunday | 10:00 - 16:00 |