Nepal Sense

Nepal Sense Make Sense | Make A Difference | Lead and Educate

25/09/2026

बालेन्द्र शाहको पूर्ण सम्बोधन (नेपाली अनुवाद सहित)

25/09/2026

संयुक्त राष्ट्र सङ्घको सभामा बालेनको आजको मन्तव्यको अंश

हो अमेरिकाले बालेनलाई रातो कार्पेट बिछाएन...ट्याट्या टुटु बाजा पनि बजाएन। किनकि नेपालको हैसियत अमेरिकाको नजरमा धेरै नै त...
25/09/2026

हो अमेरिकाले बालेनलाई रातो कार्पेट बिछाएन...ट्याट्या टुटु बाजा पनि बजाएन। किनकि नेपालको हैसियत अमेरिकाको नजरमा धेरै नै तल परिसकेको छ किनकी ऊ त्यस्तो स्वागत "बार्गेनिङ पावर" भएका राष्ट्रहरू का प्रमुखहरुलाई मात्रै गर्छ।

अझ सत्य कुरा बोल्नुपर्दा त गणतन्त्र आएपछिका कुनै पनि राष्ट्रपमुखलाई अमेरिकाले त्यो सम्मान दिएको छैन। गणतन्त्रपछि आएका दलका नेताहरू सबै बिकाउ हुन् र देशको स्वार्थमा काम गर्दैनन् भन्ने उसलाई भान परेको छ।

धेरै पहिले राजा वीरेन्द्र राजा महेन्द्रलाई अमेरिकाले अति विशिष्ट श्रेणीको स्वागत र सम्मान गरेको थियो। किनकि त्यतिबेला नेपालको १ रुपैयाँ बराबर १ पाउण्ड हुन्थ्यो त्यसैले नेपालको अर्थतन्त्र धेरै बलियो थियो... त्यसैले राजकीय स्वागतको योग्य हुने हैसियत थियो।

आशा छ आगामी दिनमा नयाँ परिवर्तनले देशलाई नयाँ उचाइ दिलाउनेछ। हामी नेपालीलाई कसैले स्वागत गर्दैला भन्ने आश र लोभ त छैन, तर देश विकसित, आत्मनिर्भर, र जनता खुसी भएको हेर्ने लालशा भने अवश्य छ।

Address

Anamnagar
Bhairahawa
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Sense posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share