14/04/2026
Future Star English School sammari mai-7, Ramnagar को तर्फ बाट नयाँ बर्ष २०८३ को धेरै धेरै शुभकामना सबै साथी, भाई, हाम्रा प्यारा विद्यार्धीहरु तथा संपूर्ण अभिभावकहरु को उज्जवल भविष्यको लागि व्यक्त गर्दछौ ।
Future Star english school
14/04/2026
Future Star English School sammari mai-7, Ramnagar को तर्फ बाट नयाँ बर्ष २०८३ को धेरै धेरै शुभकामना सबै साथी, भाई, हाम्रा प्यारा विद्यार्धीहरु तथा संपूर्ण अभिभावकहरु को उज्जवल भविष्यको लागि व्यक्त गर्दछौ ।
13/04/2026
Star English School sammari mai-7 Ramnagar
Result out congratulations to you all students
Bharna ko lagi
22/02/2026
10th sport meet 2082 को मर्चवार निजी अंग्रेजी विद्यालय संघ रुपन्देही को तर्फबाट आज खेलकुद प्रतियोगिता बाट ट्रोली हरु पाउदाको दृश्य हाम्रो फ्युचर स्टार इंग्लिश स्कुल को विद्यार्थीहरु लाई धेरै भन्दा धेरै शुभकमना
Fill in the bottle game
29/01/2026
Ecd class future Star English School sammari mai-7 Ramnagar ma
24/01/2026
सरस्वती पूजा तथा अक्षररम्भ कार्यक्रममा सहभागी भएका अभिभावक तथा बालबालिकाहरुलाई निःशुल्क भर्ना र झोला, किताब, कापी , पेन्सिल , कटर , मेटाउन निःशुल्क वितरण गरिको दृश्य ।
18/01/2026
नि : शुल्क भर्ना एवं अक्षरारम्भ कार्यक्रममा (बसन्त पन्चमी ) सरस्वती पूजाको दिन यस कार्यक्रममा निःशुल्क पाठन पाठन को समाग्री जस्तैः झोला, किताब , काँपी आदि समाग्रीहरु उपलब्ध गराउने निर्णय गरेको छ । तपाईँहरुको बालबालिकाको लागि नै हो हेरौ कतै छुट्टिनु भएन त छिटो भन्दा छिटो हाम्रो यस क्रार्यक्रममा सहभगी हुनको लागि तल दिइको मिति मा हजुर लाई स्वागत छ ।
28/12/2025
वागमती प्रदेश बाट लोक सेवामा नाम निकालेको इन्जीनियर पदमा प्रविधिक पाँचौ तह पद हसिल गर्नु भएका विद्यार्थी हाम्रो फ्युचर स्टार इंग्लिश स्कुल मा अध्ययन गर्नु भएको मिति २०६० साल चैत्र महिना देखि २०६७ साल चैत्र सम्म पढेको विद्यार्थी दुर्गाप्रसाद धवल को लागि हाम्रो फ्युचर स्टार इलिश स्कूल को सम्पूर्ण परिवार को तर्फ बाट हार्दिक बधाइ छ।
21/12/2025