24/09/2026
आदरणीय अभिभावकज्यूहरू,
सिद्धार्थनगर नगरपालिकाको निर्देशन र परिस्थितिलाई मध्यनजर गरी भोलि शुक्रबार एक दिन विद्यालय बिदा हुने जानकारी गराउँछौॅ ।
साथै अतिरिक्त कक्षा ( कोचिङ कक्षा )पनि बन्द हुनेछन्।
विद्यालय प्रशासन