Rahul Yadav

Rahul Yadav

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rahul Yadav, Bhairahawa.

21/08/2026

कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना हुँदै
​कोटहीमाई, रूपन्देही — कक्षा १२ को परीक्षा २०८२ मा सफलतापूर्वक उत्तीर्ण भई विद्यालय, अभिभावक तथा समाजको नाम उच्च राख्न सफल विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्न एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ।
​युवा समाजसेवी राहुल यादवको आयोजनामा हुने उक्त "हार्दिक बधाई तथा सम्मान कार्यक्रम" मा सफल विद्यार्थीहरूलाई सम्मान गरिनेछ। आयोजकका अनुसार कार्यक्रममा स्थानीय बुद्धिजीवी, अभिभावक तथा सर्वसाधारणको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गरिएको छ।
​कार्यक्रमको विवरण:
​मिति: २०८३भदौ ६ गते, शनिबार (२०८३-०५-०६)
​समय: बिहान १०:०० बजे
​स्थान: कोटहीमाई गाउँपालिकाको सभाहल
​आयोजक राहुल यादवले सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ।

21/08/2026
20/08/2026

हार्दिक निमन्त्रणा

Want your school to be the top-listed School/college in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Bhairahawa