Siddhartha Gautam Driving

Siddhartha Gautam Driving Driving School

23/08/2026
22/08/2026

गाडी बाइक स्कुटर सिक्नु परेमा सम्पर्क गर्नुहोला

आजको परासी कारको TRAIL मा पास हुनुभएकोमा दुबैजनालाइ हार्दिक बधाई
13/08/2026

आजको परासी कारको TRAIL मा पास हुनुभएकोमा दुबैजनालाइ हार्दिक बधाई

07/08/2026

good morning friends

good morning friends have a great day
02/08/2026

good morning friends
have a great day

आजको परासीको car को TRIAL मा पास भएका सबैलाई एकमुष्ट शुभकामना
26/07/2026

आजको परासीको car को TRIAL मा पास भएका सबैलाई एकमुष्ट शुभकामना

आज बेलबासको TRIAL मा पास भएकोमा बधाई अनि शुभकामना
23/07/2026

आज बेलबासको TRIAL मा पास भएकोमा बधाई अनि शुभकामना

19/07/2026

जानकारी को लागि
- सवारी चालक अनुमतिपत्र लिखित परीक्षा प्रणाली (DLWES) एन्ड्रोइड ट्याब्लेटमा आधारित डिजिटल बहुवैकल्पिक प्रश्न (MCQ) परीक्षा प्रणाली हो।
- यो परम्परागत कागजमा आधारित परीक्षा भन्दा छिटो, सुरक्षित र प्रयोगकर्ता-मैत्री विकल्प हो।
- यसले तुरुन्तै नतिजा निकाल्ने र उत्तरपुस्तिका तुरुन्तै छाप्न सक्ने सुविधा दिन्छ।
- परीक्षार्थीहरूले सूचीबाट आफ्नो परीक्षा छानेर र लाइसेन्स आवेदन नम्बर प्रविष्ट गरेर सुरु गर्छन्।
- अनुहार प्रमाणीकरणको चरण आवश्यक छ, जहाँ परीक्षार्थीले आफू फोटो नभई जीवित व्यक्ति भएको प्रमाणित गर्न आँखा चिमचिम गर्नुपर्छ।
- अगाडि बढ्नको लागि परीक्षार्थीले स्क्रिनमा देखिएको लोगोभित्र आफ्नो अनुहार राखेर फोटो खिच्नुपर्छ।
- परीक्षामा जम्मा २५ वटा बहुवैकल्पिक प्रश्नहरू हुन्छन्।
- प्रत्येक सही उत्तरको लागि ४ अंक प्रदान गरिन्छ, जसले गर्दा कुल अंक १०० हुन्छ।
- उत्तीर्ण हुन कम्तिमा ६० अंक (१५ सही उत्तर) आवश्यक पर्छ।
- परीक्षार्थीहरूलाई परीक्षा पूरा गर्न अधिकतम ३० मिनेटको समय दिइन्छ।
- स्क्रिनमा एक पटकमा एउटा मात्र प्रश्न देखिन्छ।
- कुनै उत्तर छनोट गर्ने बित्तिकै, प्रणाली स्वतः अर्को प्रश्नमा जान्छ।
- उत्तर दिइसकेपछि परीक्षार्थीले सोही प्रश्नमा फर्किन मिल्दैन।
- यदि परीक्षार्थीलाई उत्तर निश्चित छैन भने, उनीहरूले "पछि उत्तर दिन्छु" (Skip) बटन प्रयोग गरेर प्रश्नलाई पछिको लागि सार्न सक्छन्।
- दायाँतर्फ माथि बाँकी समय देखिन्छ, जुन ५ मिनेटभन्दा कम समय बाँकी हुँदा सुन्तला रङमा देखिन्छ।
- ३० मिनेट सकिएपछि परीक्षा स्वतः पेश (Submit) हुन्छ, वा समय अगावै सकिएमा परीक्षार्थीले आफैं पेश गर्नुपर्ने हुन्छ।
- परीक्षाको इमानदारी र निष्पक्षता सुनिश्चित गर्न प्रणालीले परीक्षाको निगरानी गर्छ।
- अगाडिको क्यामेराबाट हरेक ३० सेकेन्डमा फोटो लिइन्छ।
- प्रणालीले हरेक ३० सेकेन्डमा स्क्रिनको स्न्यापसट लिन्छ।
- आवाज हरेक ६० सेकेन्डमा रेकर्ड हुन्छ।
- यदि अनुहार नदेखिएमा, एकभन्दा बढी व्यक्ति देखिएमा, वा धेरै छेउ हेरेमा स्क्रिनमा चेतावनी देखिन्छ।
- उत्तर पेश गरेपछि, कुल अंक (/१००), सही उत्तरको संख्या, र उत्तीर्ण/अनुत्तीर्ण अवस्था तुरुन्तै देखिन्छ।
- परीक्षार्थीहरूले परीक्षा अवधिभर आफ्नो अनुहार क्यामेरा अगाडि देखाउनुपर्छ।
- मोबाइल फोन वा अन्य डिभाइस प्रयोग गर्न, अरूसँग कुरा गर्न, वा ट्याब्लेट एप बन्द गर्न वा ब्याकग्राउन्डमा पठाउन पूर्ण रूपमा निषेध गरिएको छ।
copy & paste

19/07/2026

good morning friends
अब देखि driving license बनाउदा nation id अनिवार्य भयो

Address

Siddharthanagar
Bhairahawa
32900

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Siddhartha Gautam Driving posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category