25/08/2026
भोलि मिति २०८३ साल भाद्र १० गते बिधालय बिदा रहने सूचना
WORLD-CLASS EDUCATION, INSPIRING EXCELLENCE AND GROWTH
25/08/2026
भोलि मिति २०८३ साल भाद्र १० गते बिधालय बिदा रहने सूचना
25/08/2026
Happy birthday sir.
24/08/2026
Character, discipline, and community! 🌟 Our students successfully took part in the 2nd Summer Training Camp at Gyansarovar Niketan S.S. Over the course of three days (Bhadra 5-7), our scouts engaged in physical training, team-building drills, and leadership exercises designed to build resilient citizens.
They returned with incredible achievements! Along with learning leadership skills, they brought home top medals in the camp competitions:
🥇 1st Place – Quiz Competition
🥈 2nd Place – Dance Competition
🥈 2nd Place – Drawing Competition (Boys)
🥉 3rd Place – Drawing Competition (Girls)
Congratulations to all our talented scouts and guiding teachers! You have made us incredibly proud. 🌟⚜️👏
नेपाल संस्कृति, परम्परा र मौलिक नृत्यले सम्पन्न देश हो। 🇳🇵
मुनाल एकेडेमीको नियमित ECA Dance Class मार्फत विद्यार्थीहरू नेपाली सांस्कृतिक नृत्यसँग निरन्तर जोडिँदै छन्।
संस्कृतिको संरक्षण, अभ्यास र पुस्तान्तरणको सानो प्रयास। 🇳🇵✨
@
Our junior students of grade UKG identifying the things of bedroom 💜🌸🍀
29/07/2026
🌕 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🌺
ज्ञानको ज्योति प्रज्वलित गर्दै सही मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥
यस पावन अवसरमा सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरूमा गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना।
– Moonal Academy Family
23/07/2026
22/07/2026
तपाईंको जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
ज्ञान, अनुशासन र समर्पणका साथ विद्यार्थीहरूको भविष्य निर्माणमा पुर्याउँदै आउनुभएको योगदान अत्यन्तै प्रशंसनीय छ।
ईश्वरसँग यही कामना छ कि तपाईंको जीवन सधैं सुख, शान्ति, उत्तम स्वास्थ्य, दीर्घायु, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ उज्ज्वल, उपलब्धिमूलक र प्रेरणादायी बनून्।
जन्मदिनको धेरै धेरै शुभकामना राहुल सर!
Happy Birthday, Rahul Sir! 🎂🎉🎈
– मूनाल एकाडेमी परिवार
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |