Uttargaya Public English Secondary School

Uttargaya Public English Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Uttargaya Public English Secondary School, Bidur-10, Uttargaya Betrawati, Betrawati.

17/06/2026

बिदुर नगरपालिका वडा नम्बर १ त्रिशूलीमा रहेको निर्मल डान्स सेन्टरको टिम एन टी (NT) ले " world of Dance Nepal, 2026" प्रतियोगितामा प्रथम हुनु भएकोमा हार्दिक वधाईका साथै उक्त प्रतियोगिताको World of Dance प्रतियोगितामा नेपालको प्रतिनिधित्व का लागी शुभ कामना सहित जुलाई १७ तारिकमा नेपालको झण्डा बिदेशी भूमि Thailand मा फहराउने अवसर पाएको छ । यो सफलता भनेको NT Dance Center, अध्ययनरत विद्यार्थीहरुको सम्बन्धित विद्यालयहरु र समग्र नुवाकोट जिल्लाको मात्र नभई सिङ्गो नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्च सम्म आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएकोमा यस उत्तरगया पब्लिक अङ्ग्रेजी माध्यामिक विद्यालयको तर्फबाट पनि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।साथै सबै पक्षबाट जे जति सकिन्छ "NT Dance Center",Trishuli लाइ आर्थिक सहयोग गरी अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको नाम चिनाउन हामी सबैले सहयोग गरौं ।

आज मिति २०८३/०२/३१ गते PABSON Nuwakot द्वारा आयोजित अन्तर विधालय चित्रकला तथा हस्तलेखन प्रतियोगितामा यस उत्तरगया पव्लिक ...
14/06/2026

आज मिति २०८३/०२/३१ गते PABSON Nuwakot द्वारा आयोजित अन्तर विधालय चित्रकला तथा हस्तलेखन प्रतियोगितामा यस उत्तरगया पव्लिक अ. मा. विद्यालयले सहभागिता जनाएको छ। उक्त कार्यक्रममा
कक्षा (१-५) हस्तलेखन नेपाली तर्फः
छात्रा- मनिका तामाङ
छात्र- साइमन तामाङ
कक्षा (६-१०)तर्फ
छात्रा- स्म्रिती तामाङ
छात्र- प्रदिप थापा मगर
हस्तलेखन अंग्रेजी (English Handwriting) (१-५) तर्फः
छात्रा- सुस्बी गुरुङ
छात्र- निर्मल घले
कक्षा (६-१०) तर्फ
छात्रा- रन्जिता थापा मगर
छात्र- आभास न्यौपाने
चित्रकला (Drawing) तर्फ कक्षा (१-५):
छात्र- बिकल्प भट्ट
छात्र- दिजा घले
कक्षा (६-१०) तर्फ:
छात्र - सचिन तामाङ
छात्रा- श्रुती घिमिरे
यस कार्यक्रममा सहभागी भइ विद्यालयको नाम राख्नुहुने सम्पुर्ण बिद्यार्थी नानीबाबुहरुमा विद्यालय परिवार धेरै धेरै धन्यबाद व्यक्त गर्दछ। आगामी दिनहरुमा अझ प्रगती गर्दै जानु, शुभकामना छ।
कार्यक्रमका केहि झलकहरुः

14/06/2026
14/06/2026

Happy Birthday! Wishing you joy, success, and endless learning on your special day.

कक्षा "पीच- ५" मा अध्ययनरत छात्रा "बविसा डंगोल"को आज पर्न गएको जन्मदिनको सुअवसरमा बिद्यालय परिवा उहालाइ सुस्वास्थ, दिर्घायु र उत्तर उत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछ।
Many happy rerurns of the day ...

School Family!!

09/06/2026

🌧️🌧️🌧️

Respected parents and dear students,

As the rainy season has started, sudden rainfall is common. To keep everyone safe and healthy, all students are requested to bring a raincoat or umbrella every day while coming to school. Please label the item with your child’s name.

Your cooperation will help avoid illness and ensure a smooth school routine.

Thank you.☔☔
Uttargaya Public English Secondary School

🎉 Environment Day Board Decoration Competition – 2083/02/24 🎉A heartfelt congratulations to BLUE HOUSE for securing the ...
08/06/2026

🎉 Environment Day Board Decoration Competition – 2083/02/24 🎉

A heartfelt congratulations to BLUE HOUSE for securing the FIRST POSITION with your outstanding creativity and environmental spirit!

And a big round of applause to RED, GREEN, and YELLOW HOUSES for your remarkable effort and enthusiastic participation. Each board told a powerful story for our planet.

Well done, all houses! 🌱💚

Happy Birthday! Wishing you joy, success, and endless learning on your special day.कक्षा "एक" मा अध्ययनरत छात्र "रसिक भट...
07/06/2026

Happy Birthday! Wishing you joy, success, and endless learning on your special day.

कक्षा "एक" मा अध्ययनरत छात्र "रसिक भट्टराइ" र कक्षा "८" मा अध्ययनरत छात्रा "सरिस्मा डंगोल"को आज पर्न गएको जन्मदिनको सुअवसरमा बिद्यालय परिवा उहालाइ सुस्वास्थ, दिर्घायु र उत्तर उत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछ।
Many happy rerurns of the day ...

School Family!!

Address

Bidur-10, Uttargaya Betrawati
Betrawati

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Uttargaya Public English Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Uttargaya Public English Secondary School:

Shortcuts

Share