Shree Bhagawati Secondary School English Medium

Shree Bhagawati Secondary School English Medium Tiktok Id : https://www.tiktok.com/.sec..sc?_t=ZS-905tt87V05Q&_r=1
Welcome to our School Shree Bhagawati Secondary School.

18/08/2026

My Future Goal ❤️

हार्दिक विदाइ तथा शुभकामना! 🎉🎉🎉❤️बेलबारी -३, मा अवस्थित बेलबारी बहुमुखी क्याम्पसबाट B.Ed. चौथो वर्षको अभ्यास शिक्षण (Pra...
17/08/2026

हार्दिक विदाइ तथा शुभकामना! 🎉🎉🎉❤️
बेलबारी -३, मा अवस्थित बेलबारी बहुमुखी क्याम्पसबाट B.Ed. चौथो वर्षको अभ्यास शिक्षण (Practice Teaching) का लागि यस विद्यालयमा आउनुभएका सम्पूर्ण प्रशिक्षार्थी शिक्षकहरूको विद्यालयको तर्फबाट आत्मीय विदाइ कार्यक्रम सम्पन्न। ❤️📚📚
अभ्यास शिक्षणका क्रममा यहाँहरूले पुर्‍याउनुभएको योगदानका लागि धन्यवाद। आगामी शैक्षिक यात्राको हार्दिक शुभकामना! 💐

यस विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्र करुण सार्कीको यही मिति २०८३ श्रावण २४ गते भएको असामयिक निधनको दुःखद घडीमा दिवंगत...
15/08/2026

यस विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्र करुण सार्कीको यही मिति २०८३ श्रावण २४ गते भएको असामयिक निधनको दुःखद घडीमा दिवंगत छात्रप्रति शिक्षक परिवार तथा कक्षा ११/१२ का विद्यार्थीहरूबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।
हार्दिक श्रद्धाञ्जली 🕯️🕯️🪔😭
विद्यालय प्रशासन
श्री भगवती माध्यमिक विद्यालय
बेलबारी–३, मोरङ

प्रथम त्रैमासिक परीक्षा २०८३ को परीक्षाफल प्रकाशन।२०८३/०४/२७
13/08/2026

प्रथम त्रैमासिक परीक्षा २०८३ को परीक्षाफल प्रकाशन।
२०८३/०४/२७

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂आज श्रावण २८ गते बिहीबारका दिन यस विद्यालयमा अध्यनरत कक्षा ६ की छात्रा सोनु खड्काको जन्मदिन...
13/08/2026

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂
आज श्रावण २८ गते बिहीबारका दिन यस विद्यालयमा अध्यनरत कक्षा ६ की छात्रा सोनु खड्काको जन्मदिन परेकोले ऊहाँको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🎂🎂🎂🎊🎊🎊🎊🎊
भगवती मावि परिवार
बेलबारी ३, मोरंग

सूचनाविषय: नतिजा प्रकाशन सम्बन्धमा समय: बिहान ११ बजे
11/08/2026

सूचना
विषय: नतिजा प्रकाशन सम्बन्धमा
समय: बिहान ११ बजे

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂आज श्रावण २६ गते मङ्गलबारका दिन यस विद्यालयमा अध्यनरत कक्षा ९ को छात्र आयुष शाहको जन्मदिन प...
11/08/2026

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂
आज श्रावण २६ गते मङ्गलबारका दिन यस विद्यालयमा अध्यनरत कक्षा ९ को छात्र आयुष शाहको जन्मदिन परेकोले ऊहाँको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🎂🎂🎂🎊🎊🎊🎊🎊
भगवती मावि परिवार
बेलबारी ३, मोरंग

दुःखद खबरशोक सूचना तथा विद्यालय बिदा सम्बन्धी जानकारीयस विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्र करुण सार्कीको असामयिक निधनक...
09/08/2026

दुःखद खबर
शोक सूचना तथा विद्यालय बिदा सम्बन्धी जानकारी
यस विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्र करुण सार्कीको असामयिक निधनको दुःखद खबरले हामी सम्पूर्ण विद्यालय परिवार स्तब्ध एवं मर्माहत भएका छौँ।यस दुःखद घडीमा दिवंगत छात्रप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ।
उक्त दुःखद घटनाप्रति शोक व्यक्त गर्दै मिति २०८३/०४/२५ गते विद्यालयमा (बाल कक्षा देखि १२ सम्म , अङ्ग्रेजी तथा नेपाली माध्यम )शोक बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली।शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

विद्यालय प्रशासन
श्री भगवती माध्यमिक विद्यालय
बेलबारी–३, मोरङ

शुक्रबार विशेष ❤️ "हाम्रो विद्यालय हामीले नगरे कसले गर्ने" भन्ने नाराका साथ भगवती बाल क्लब द्वारा विद्यालय सरसफाई कार्यक...
08/08/2026

शुक्रबार विशेष ❤️
"हाम्रो विद्यालय हामीले नगरे कसले गर्ने" भन्ने नाराका साथ भगवती बाल क्लब द्वारा विद्यालय सरसफाई कार्यक्रम 🧹🧹🗑️🚮🚮

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂आज श्रावण २१ गते बिहीबारका दिन यस विद्यालयका शिक्षक आदरणीय गणेश श्रेष्ठज्युको जन्मदिन परेको...
06/08/2026

जन्मदिनको हार्दिक शुभकामना🎂🎂🎂
आज श्रावण २१ गते बिहीबारका दिन यस विद्यालयका शिक्षक आदरणीय गणेश श्रेष्ठज्युको जन्मदिन परेकोले ऊहाको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🎂🎂🎂🎊🎊🎊🎊🎊
भगवती मावि परिवार
बेलबारी ३, मोरंग

Address

Belbari
Belbari

Alerts

Be the first to know and let us send you an email when Shree Bhagawati Secondary School English Medium posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Bhagawati Secondary School English Medium:

Shortcuts

Share

Category