31/05/2026
🇳🇵✨ KIEC All Nepal Roadshow 2026 अब तपाईंको शहरमा! ✈️🎓
विदेशमा अध्ययन गर्ने सपना देखिरहनुभएको छ? अब तपाईंको सबै जिज्ञासा र अन्योल हटाउने सही मौका आएको छ! KIEC ले नेपालभरका विभिन्न शहरहरूमा सबैभन्दा ठूलो Education Roadshow लिएर आउँदैछ। 🚍🌍
UK, Australia, USA, Canada, New Zealand, Netherlands, Germany, South Korea र Japan लगायतका लोकप्रिय destination का official representatives सँग प्रत्यक्ष भेट्ने अवसर पाउनुहोस्। 🌎
📚 University र Course सम्बन्धी जानकारी
🎯 Expert Counselling तथा Career Guidance
📝 IELTS, PTE, SAT लगायतका तयारीबारे जानकारी
💡 Scholarship, Visa Process र Admission Updates
🗓 मिति: June 10 – June 29, 2026
⏰ समय: बिहान 11:00 बजे – बेलुका 4:00 बजे सम्म
📍 स्थान: नेपालभरका KIEC Branches (www.kiec.edu.np/contact-us)
तपाईंको Dream Destination अब धेरै टाढा छैन! सही जानकारी र सही guidance को लागि KIEC All Nepal Roadshow 2026 मा अवश्य सहभागी हुनुहोस्। 🤝✨
🏢 KIEC Avenue, 44/05 लालुपाते मार्ग, पुतलीसडक, काठमाडौं
📞 01 5971526 | 5971527 (Learning Center)
📧 [email protected]