19/03/2026
हुप्सेकोट गा.पा. अन्तर्गत वडा नं ५ स्थित श्री त्रिभुवन आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी भाईबहिनीहरुलाई बिदाई तथा शैक्षिक सत्र २०८२ को BLE परीक्षाको लागि शुभकामना आदनप्रदान कार्यक्रमका केही झलकहरु ।।।।।
Good luck all the students 🤗
Third batch students👥👥