27/03/2026
आजैदेखि आफ्नो सिट सुरक्षित (बुक) गर्नुहोस्।
सुसी ट्युसन सेन्टर मा वैशाख महिनादेखि कक्षा सुरु हुँदैछ।
नर्सरीदेखि कक्षा ५ सम्मका सबै विद्यार्थीहरूका लागि
सबै विषयहरू पढाइ हुने व्यवस्था गरिएको छ।
अनुभवी Montessori तालिम प्राप्त शिक्षकद्वारा English माध्यममा पढाइ हुने व्यवस्था छ।