19/08/2026
प्रोसाहन भत्ता सम्बन्धमा।
मेरो प्रोफाइल भिजिट गर्न आइपुग्नुभयो। अब फलो पनि गर्नुहोस् है।
19/08/2026
प्रोसाहन भत्ता सम्बन्धमा।
भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजिनामा दिएका छन।
पेपर लिक प्रकरणमा भारतीय युवाहरुले देशभरि आन्दोलन चर्काएर उनको राजिनामा मागेका थिए।
fifa world cup 2026 फाइनल म्याच अर्जेन्टिना भर्सेस स्पेन
17/07/2026
दुर्गेश थापाको माफी।
17/07/2026
14/07/2026
मिति २०७८ असार ३० गते राष्ट्रिय झण्डा आधा झूकाउने।
08/07/2026
With Rudra Chaudhary – I just got recognised as one of their top fans! 🎉
03/07/2026
के शिक्षा नियमावलीको दशौं संशोधन बमोजिम कार्य आरम्भ भई सकेको हो त? चिन्ह लगाइएको ठाउँमा ध्यान दिएर हेर्नुहोस् अनि आफ्नो प्रतिक्रिया जनाउनुहोस्। शङ्का नम्बर १- पत्र १६ गतेको छ शुक्रबार थिएन पारित १८ गते भएको हो।)
शङ्का नम्बर - २ ( सरवा- सरुवा हुनुपर्ने)
बर्दिया जिल्ला बढैयाताल गाऊपालिका वडा नं ४ का २९ भुमिहिन दलित र भुमिहिन सुकुम्वासी घर परिवार ले जग्गा धनी प्रमाण पुर्जा पाप्त गरेका छन् ।
30/06/2026
अषाढ १६, १७ र १८ गते सम्मका लागि मौसम सम्बन्धी जानकारी लिनुहोस् र सम्भावित जोखिमबाट सतर्क रहनुहोस्।
#मौसमपूर्वानुमान