Bheri Public School Shivapur

Bheri Public School Shivapur Remember Bheri Public School Shivapur for quality education and bright future�

हिन्दुहरूको महान पर्व विजयादशमीको अवसरमा भेरी पब्लिक  स्कुलका सम्पूर्ण परिवारलाई विजयादशमीको शुभकामनासँगै दशैं विशेष कार...
09/10/2024

हिन्दुहरूको महान पर्व विजयादशमीको अवसरमा भेरी पब्लिक स्कुलका सम्पूर्ण परिवारलाई विजयादशमीको शुभकामनासँगै दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ।

ठाकुरबाबा न.पा -६ बकुवा, बर्दियामा अवस्थित श्री भेरी पब्लिक स्कुले २०८० को कक्षा ५ र कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभा...
18/09/2024

ठाकुरबाबा न.पा -६ बकुवा, बर्दियामा अवस्थित श्री भेरी पब्लिक स्कुले २०८० को कक्षा ५ र कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी भई यस विद्यालयले पालिकाभित्रका संस्थागत विद्यालयहरूमध्ये सर्वोत्कृष्ट स्थान हासिल गरी कक्षा पाँचमा ३.३२ G.P.A र कक्षा ८ मा ३.२६ G.P.A प्राप्त गर्न सफल भएकोमा साथै सार्वजनिक सेवाअन्तर्गत मिति २०६९/३ /१६ गतेदेखि शिक्षण पेशा रोजी हाल यसै विद्यालयमा कार्यरत रही विद्यालयको समग्र व्यवस्थापकी‌य पाटोमा संलग्नताका साथ नगरपालिका स्तरीय शैक्षिक सत्र २०८० को कक्षा ५ र ८ को संस्थागततर्फ सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल हुनुभएकोमा यसै विद्यालयका प्र.अ. कृष्णराज उपाध्याय लाई संविधान दिवस तथा राष्ट्रिय दिवस र राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसर पारी ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको तर्फबाट सम्मानस्वरूप प्रशंसा पत्र प्रदान गरेकोमा ठाकुरबाबा नगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई हार्दिक आभार सँगै यो स्थानसम्म पुगाउन सफल बनाउनु भएकोमा विद्यालय परिवारका सम्पूर्ण सदस्यहरूलाई हार्दिक आभार सहित धन्यवाद प्रदान गर्दछौँ। आगामी दिनहरुमा पनि हजुरहरूको यसरी नै साथ सहयोग र प्रयास निरन्तरता रहिरहोस् भन्ने आशा राख्दछौं।

आउँदै गरेको हिन्दु नारीहरूको पर्व हरितालिका तीजको अवसरमा२०८१ साल भाद्र महिनाको १५ गते शनिबारका दिन भेरी पब्लिक स्कुल शिव...
31/08/2024

आउँदै गरेको हिन्दु नारीहरूको पर्व हरितालिका तीजको अवसरमा२०८१ साल भाद्र महिनाको १५ गते शनिबारका दिन भेरी पब्लिक स्कुल शिवपुर का सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरूलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। With Ghanashyam Sharma Adhikari and Krishna Raj Upadhayay

गर्मी समयमा चिसो र आनन्दित हुन भेरी पब्लिक स्कुल शिवपुर का सम्पूर्ण स्कुल परिवार कर्णालीको चिसो हावालाई आनन्दित लिँदै टी...
26/05/2024

गर्मी समयमा चिसो र आनन्दित हुन भेरी पब्लिक स्कुल शिवपुर का सम्पूर्ण स्कुल परिवार कर्णालीको चिसो हावालाई आनन्दित लिँदै टीकापुरमा वनभोज कार्यक्रम सम्पन्न गरियो।

Today's Friday Program Handwriting Competition from 1 to 3 class and Quiz Contest from 4 to 8 class Keep well and improv...
17/05/2024

Today's Friday Program
Handwriting Competition from 1 to 3 class and Quiz Contest from 4 to 8 class
Keep well and improve your knowledge by every Friday Program

Musical PT in morning 🌄🌄 in Bheri Public School Shivapur
17/05/2024

Musical PT in morning 🌄🌄 in Bheri Public School Shivapur

08/05/2024

भेरी पब्लिक स्कुल शिवपुरमा शिक्षक किशोर सरद्वारा विद्यार्थी भाइबहिनीहरूलाई Musical PT तयारी गराउँदै।

07/05/2024

Cultural Dance Perform By Students in " आदिवासी थारु" song

भेरी पब्लिक स्कुल शिवपुरका पूर्व कक्षा ८ का विद्यार्थी भाइबहिनीहरूले सम्झना स्वरूप विद्यालयलाई मायाको चिनो प्रदान गर्दै।...
16/04/2024

भेरी पब्लिक स्कुल शिवपुरका पूर्व कक्षा ८ का विद्यार्थी भाइबहिनीहरूले सम्झना स्वरूप विद्यालयलाई मायाको चिनो प्रदान गर्दै। भेरी पब्लिक स्कुल शिवपुर परिवार तर्फबाट कक्षा आठका विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद प्रकट गर्दछौँ।

आज मिति २०८० साल भदौ महिनाको ३० गते। आउँदैगरेको हिन्दु नारीहरूको विशेष चाड हरितालिका तिजको अवसरमा। भेरी पब्लिक स्कुल शिव...
16/09/2023

आज मिति २०८० साल भदौ महिनाको ३० गते। आउँदैगरेको हिन्दु नारीहरूको विशेष चाड हरितालिका तिजको अवसरमा। भेरी पब्लिक स्कुल शिवपुरका सस्थापक तथा भेरी पब्लिक शिक्षालय का प्रधानाध्यापक आदरणिय गुरू श्री घनश्याम शर्मा अधिकारी सरको उपस्थिति तथा भेरी पब्लिक स्कुल शिवपुर(बकुवा) र भेरी पब्लिक शिक्षालय(भुरीगाउँ) का सम्पुर्ण विद्यालय परिवार बिच आज दरखाने कार्यक्रम सम्पन्न भएको छ।
भेरी पब्लिक स्कुल शिवपुर
ठाकुरबाबा नगरपालिका ६ बकुवा
प्रधानाध्यापक

Address

Thakurbaba Municipality 6 Bakuwa
Bardiya
21809

Telephone

+9779766656275

Website

Alerts

Be the first to know and let us send you an email when Bheri Public School Shivapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bheri Public School Shivapur:

Shortcuts

Share