16/07/2022
शिक्षा बिकास डिभिजन कार्यालय नेपालगञ्जबाट यस बर्ष २०७८/०७९ मा प्रधानाध्यापक देबीबहादुर बस्नेत उत्कृष्ट शिक्षक घाेषणा र सम्मान।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Nepal Rastriya Aadharbhut Vidhyalaya Dasharathbasti,, School, Madhuwan Municipality, Ward No7, Bardiya.
16/07/2022
शिक्षा बिकास डिभिजन कार्यालय नेपालगञ्जबाट यस बर्ष २०७८/०७९ मा प्रधानाध्यापक देबीबहादुर बस्नेत उत्कृष्ट शिक्षक घाेषणा र सम्मान।
मधुवनमा शिक्षामा सुधार गर्न,
सबै भन्दा धेरै सुधार भएकाे बिद्यालयकाे
प्र. अ. सबै भन्दा कम सुधार भएकाे बिद्यालयमा काम गर्न पठाउन पर्छ।
29/05/2022
डडेलधुरा ,अमरगढी किल्लाबाट।
29/05/2022
अमरगढी,डडेलधुरा स्थित उग्रतारा माताकाे दरबारबाट ने. रा. अा. बि. दशरथबस्तिका बिद्यालय परिवार अवलाेकन भ्रमणका क्रममा।
29/05/2022
पर्खालकाे निर्माण कार्य करिव करिव समाप्त भयाे।
23/05/2022
नयाँ पाठ्य पुस्तक अाउने सुर सार देखिएन त्यसैले हामीले त गतसाल बिद्यार्थीहरुले प्रयाेग गरेका पाठ्य पुस्तकहरु विद्यार्थी हरु संग फिर्ता लिएर नयाँ पाठ्य पुस्तक बिद्यालयमा प्राप्त नहुञ्जेल सम्म ( पाठ्यक्रमले पढाउन सुझाएकाे पाठकाे अध्ययन अध्यापनमा सहजता हुने अनुमान गरि )माथील्लाे कक्षाकाे पाठ्य पुस्तक बितरण गरि पठन पाठन सुचारु गरियाे।
ने. रा. अा. बि. दशरथबस्तीकाे शै. सत्र २०७९ काे पठनपाठन मिति २०७९/२/ ९ गते१० बजे देखि नियमित रुपमा सञ्चालन हुने भएकाेले सम्बन्धित सबैकाे जानकारीका लागि याे सुचना प्रकाशित गरिएकाे छ।
- प्रधानाध्यापक
18/05/2022
लुम्बिनी प्रदेश मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नव बिद्यालय भवनकाे परिसरमा क्रमागत निर्माण हुने अभिलाषामा अांशिक रुपमा पर्खाल निर्माण हुँदै गर्दाकाे झलकहरु।
14/04/2022
नयाँ बर्ष २०७९ काे उपलक्षमा समस्त विद्यार्थी,शिक्षक ,कर्मचारी,अभिभावकज्यु
हरुमा सुस्वास्थ्य,दिर्घायु तथा उत्तराेत्तर प्रगतिकाे शुभकामना।
17/03/2022
15/03/2022
बसन्त ऋतुकाे अावागमन संग संगै बिद्यालय परिसरकाे फुलहरुले साैन्दर्यतामा
थप अाकर्षणमा याेगदान दिदै।