Bhrikuti Secondary School, Chittale Madhuban 5 Bardiya
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhrikuti Secondary School, Chittale Madhuban 5 Bardiya, School, madhuban 5 Bardiya, Bardiya.
बिहानी कलास सगै बिधार्थीको सक्रिय उपस्थिति र सङ्गितमा पि टि ड्रिलमा रमाउदै @ जेठ ३० बिहानी समय २०८१.
06/06/2024
बालबिवाह न्युनिकरण तथा लागुऔषध दुर्व्यसनी सम्बन्धित किशोर किशोरी हरुलाई प्रभावकारी क्लास @ जेठ २४ २०८१ बिहिबार ।।।।।
30/01/2024
शहिद दिवस मनाउदाको झलक @ माघ १६ २०८०
१२ कक्षा को नतिजा ३.२ -३.६ =1जना। २.८-३.२=१० जना २.४-२.८ =23जना २.०-२.४=३जना १ जना १ बिषयमा NG सहित ९७.३६प्रतिशत बिधार्थी उर्तिण हुन सफल भएकोमा सम्पूर्ण मा हार्दिक बधाई सहित अझ उ च्च शिक्षा मा शैक्षिक सफलता को शुभकामना व्यक्त गर्दछौ ।।।।।
एस इ इ ग्रेड वृद्धि परीक्षा २६ र २७ गतेको यस बिधालयका बिधार्थी को लागि नमुना मा बि ढोडरी मा रहेको कुरा जानकारी गराउन चाहन्छु ।।।। प्र अ भृकुटी माबि
15/05/2023
११कलासको बार्षिक परिक्षा समय तालिका ।।।।।।
01/09/2022
११कलासमा कानुन , शिक्षा तथा व्यवस्थापन बिषयको पठनपाठन छिट्टै सुचारु हुने भएकोले बिधार्थी भाइबहिनी हरुलाई यथासिघ्र बिधालय मा उपस्थित हुनको लागि र अरु बाकी बिधार्थी भाइबहिनी हरुले भर्ना भई दिनुहुनको लागि सुचित गरिन्छ ।।। प्र अ ।।।
30/07/2022
शैक्षिक सत्र २०७९मा ११कक्षा मा कानुन बिषयको लागि भर्ना खुलेको ब्यहोरा जानकारी गराउन चाहन्छु ।।।।।।
06/07/2022
बिधालयको पठनपाठन को क्रियाकलाप CC camera मा कैद गर्दाको दृश्य। । @ असार २२ २०७९.
04/05/2022
Eight class को नतिजा शै सत्र 2078
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bardiya