Araniko english medium secondary school

Araniko english medium secondary school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Araniko english medium secondary school, School, Madhuwan/06, Bardiya.

22/11/2025

Second win in a row
Final bounded
आज मिति २०८२ साल कार्तिक ६ गते सम्पन्न भएको सातौं राष्ट्रपति रनिङ सिल्डमा छात्र भलिबल तर्फ अरनीको माविले ने.रा.मा.वि.धनाैरा विरुद्ध जित हासिल गरेकोमा बधाई तथा आगामी खेल final लागि शुभकामना व्यक्त गर्दछु।

सूचना।सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू लगायत विद्यार्थी भाइबहिनीहरूलाई जानकारी गराइन्छ कि भोलि मिति २०८२ साल ६ महिना २२ गत...
07/10/2025

सूचना।

सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू लगायत विद्यार्थी भाइबहिनीहरूलाई जानकारी गराइन्छ कि भोलि मिति २०८२ साल ६ महिना २२ गते बुधबारका दिनदेखि विद्यालयको सम्पूर्ण कक्षाका पठनपाठन गतिविधिहरू नियमित रूपमा सञ्चालन हुने भएकाले सबै विद्यार्थीहरूले निर्धारित पोशाकमा समयमा उपस्थित हुन अनुरोध गरिन्छ।

धन्यवाद।।
अरनीको परिवार
मधुबन 6 बर्दिया।

आरनिको इङ्ग्लिस मिडियम सेकण्डरी स्कूल, मधुवन–६,  बर्दियामा ✨सचेतना कार्यक्रम👉 सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्त...
22/08/2025

आरनिको इङ्ग्लिस मिडियम सेकण्डरी स्कूल, मधुवन–६, बर्दियामा ✨
सचेतना कार्यक्रम

👉 सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्त्री तथा प्रसूति विभाग प्रमुख एवं क्यान्सर रोग विशेषज्ञ तथा ल्याप्रोस्कोपी सर्जन डा. इन्द्रनील घोष ज्युको विशेष पहलमा
कक्षा ८, ९ र १० का विद्यार्थीहरूल १ दिने सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

मुख्य विषयवस्तु : किशोरावस्था, योग तथा प्रजनन स्वास्थ्य 🧘‍♀️

Happy birthday 🎈🎂 Mina Mam, Accountant of our school.....
20/08/2025

Happy birthday 🎈🎂 Mina Mam, Accountant of our school.....

📢 सूचनाअरनिको इङ्लिस मिडियम सेकन्डरी स्कुलमा मिति २०८२ श्रावण २४ गते शनिबारदेखि शनिबारिय परीक्षा सुरु गरिएको जानकारी गरा...
09/08/2025

📢 सूचना
अरनिको इङ्लिस मिडियम सेकन्डरी स्कुलमा मिति २०८२ श्रावण २४ गते शनिबारदेखि शनिबारिय परीक्षा सुरु गरिएको जानकारी गराइन्छ। 📝📚

"शिक्षाको उज्यालो बाटोमा अझ बलियो आधार! 📚🏫आज हाम्रो विद्यालयको नयाँ ढलान सम्पन्न भयो।यो निर्माणले सिकाइको वातावरण झन सुद...
03/08/2025

"शिक्षाको उज्यालो बाटोमा अझ बलियो आधार! 📚🏫
आज हाम्रो विद्यालयको नयाँ ढलान सम्पन्न भयो।
यो निर्माणले सिकाइको वातावरण झन सुदृढ बनाउनेछ भन्ने आशा गरेका छौं।
सबैको साथ र सहयोगप्रति धन्यवाद! 🙏"
अरनिको परिवार

29/07/2025

नाग पञ्चमीको सम्पूर्ण अभिभावक ज्यू हरू विद्यार्थी भाइबहिनीहरू लगायत सम्पूर्ण स्टाफ साथीहरुलाई शुभकामना व्यक्त गर्दछौं।
अरनिको परिवार।

हाम्रो यस अरनीको इङ्लिस मिडियम स्कुलमा लामो समयदेखि अध्यापनरत एक कुशल शिक्षिका चन्द्रा रोकाए म्याडमलाई  उत्तर उत्तर प्रग...
26/07/2025

हाम्रो यस अरनीको इङ्लिस मिडियम स्कुलमा लामो समयदेखि अध्यापनरत एक कुशल शिक्षिका चन्द्रा रोकाए म्याडमलाई उत्तर उत्तर प्रगति सहित जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।।।।।

📚 विद्यालयमा आयोजित लागू औषध दुरुपयोग विरुद्धको जनचेतना कार्यक्रम 🌱आज हाम्रो विद्यालयमा लागू औषध दुरुपयोग र यसको असर विष...
27/06/2025

📚 विद्यालयमा आयोजित लागू औषध दुरुपयोग विरुद्धको जनचेतना कार्यक्रम 🌱

आज हाम्रो विद्यालयमा लागू औषध दुरुपयोग र यसको असर विषयमा एक प्रभावशाली जनचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रमले विद्यार्थीहरूमा गलत मार्गतर्फ लैजाने तत्वहरूबारे सचेत गराउँदै, सकारात्मक जीवनशैली अपनाउन प्रेरणा दिएको छ।

🙏 धन्यवाद भन्न चाहन्छौं कार्यक्रमका सम्पूर्ण प्रशिक्षक, अतिथि तथा सहभागीहरूलाई, जसले यस अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निभाउनुभयो।

🚫 लागू औषधलाई “होइन” भनौं, जीवनलाई “हो” भनौं।

Congratulations 🎉🎉 Team Araniko for winning the second football ⚽ match...All the best for semifinal match.....
03/06/2025

Congratulations 🎉🎉 Team Araniko for winning the second football ⚽ match...
All the best for semifinal match.....

Address

Madhuwan/06
Bardiya

Opening Hours

Monday 09:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Araniko english medium secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category