12/10/2024
Find the value of X
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Learn With Anmol, Gulariya/3, Bardiya.
Hello Friends We will learn here G K ,Reasonings, Mathematics, Science ,etc Related with ,Nayab Subba, Kharidar, Section officer, Electricity, Forestry and many more..
12/10/2024
Find the value of X
01/05/2024
नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु
Follow शाखा अधिकृत तयारी सहयात्रा
१. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर ज.ब.रा.
२. २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला
३. पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि
४. जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर थापा
५. २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद भट्टराई
६. २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद कोईराला
७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म – गिरिजाप्रसाद कोईराला
८. सार्क स्थापना हुदा- लोकेन्द्रबहादुरचन्द
९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर ज.ब.रा.
१०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर
११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर
१२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर राणा
१३.भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई
१४.गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री — गिरीजा प्रसाद कोईराला
१५.नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका प्रधानमन्त्री — शुसिल कोईराला
१६.संविधानसभाबाट संविधान घोषणा पछिका प्रधानमन्त्री — केपि शर्मा ओली
11/12/2022
🏵️ सबैभन्दा बढी बिमानस्थल भएको जिल्ला कुन हो?
10/12/2022
Replace the question mark
10/12/2022
Let's know