11/04/2026
यस स्नो अपेक्स एकेडेमी फत्तेपुर बाराको शैक्षिक सत्र २०८२ काे वार्षिक परीक्षाफल प्रकाशन सम्पूर्ण शिक्षाप्रेमी, अभिभावकज्यूहरू, शिक्षक शिक्षिका ज्यूहरू, तथा प्यारा विद्यार्थी भाइबहिनीहरू लाई आजको कार्यक्रम भव्य तथा सफल बनाइदिनुभएकोमा विशेष धन्यवाद ।