Little Step English Boarding School Pachrauta-5 Pakadiya Chikani Bara

  • Home
  • Nepal
  • Bara
  • Little Step English Boarding School Pachrauta-5 Pakadiya Chikani Bara

Little Step English Boarding School Pachrauta-5 Pakadiya Chikani Bara Official Page of Little Step English Boarding School.

This page shows all the information about Programme, Activities, Admission, Notice, Extra curriculum Activities, Results of the school.

भर्ना खुल्यो!      भर्ना खुल्यो!!      भर्ना खुल्यो!!!विगत ९ वर्ष देखि सञ्चालनमा रहेको लिटिल स्टेप ईँगलिश बोर्डिङ स्कुल ...
10/04/2022

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!

विगत ९ वर्ष देखि सञ्चालनमा रहेको लिटिल स्टेप ईँगलिश बोर्डिङ स्कुल पचरौता न•पा-०५ (बारा )
मा यही शैक्षिक सत्र २०७९ साल देखि कक्षा NURSERY देखि STD...FIVE सम्म का लागि निःशुल्क भर्ना खुल्यो ।

👉️👉️हाम्रा बिशेषताहरु👈️👈️
👉️ दक्ष तथा अनुभवी शिक्षक तथा शिक्षिका द्वारा पठन पाठन गराइने
👉️ गरिब, दलित र जेहेन्दार विधार्थीहरुको लागि बिशेष छुटको ब्यबस्था
👉️ साप्ताहिक र मान्सिक TEST को ब्यबस्था
👉️ COMPUTER CLASS को छुट्टै ब्यबस्था
👉️ कमजोर विधार्थीहरुको लागि बिशेष कक्षाको ब्यबस्था
👉️ स्वच्छ वातावरण एवम् मनाोवैज्ञानिक तरिकाले कक्षा सञ्चालन
👉️ यसै FACEBOOK PAGE मार्फत ONLINE विधार्थी भर्नाको सुबिधा

प्रिन्सिपल
उमेश शाह
सम्पर्क :-९८१९२४९४३४

नेशनल प्याबसनका सातौ राष्ट्रिय महाधिवेशन २०७८ नेपालगन्जको सोल्टी होटलमा यस  लिटिल स्टेप ईङ्ग्लिश बोर्डिङ स्कुल पचरौता-५(...
07/03/2022

नेशनल प्याबसनका सातौ राष्ट्रिय महाधिवेशन २०७८ नेपालगन्जको सोल्टी होटलमा यस लिटिल स्टेप ईङ्ग्लिश बोर्डिङ स्कुल पचरौता-५(पकडिया) का प्रिन्सिपल उमेश शाहले सहभागिता जनाउँदै गरेका केही अविस्मरणीय पलहरू

सुचना!          सुचना!!             सुचना!!!२२ गते शनिबार सरस्वती पुजा र साँस्कृतिक कार्यक्रम हुनु पर्ने दिनमा बर्षाको क...
04/02/2022

सुचना! सुचना!! सुचना!!!
२२ गते शनिबार सरस्वती पुजा र साँस्कृतिक कार्यक्रम हुनु पर्ने दिनमा बर्षाको कारनले २३ गते आईतवारको दिन पुजा र साँस्कृतिक कार्यक्रम हुने भएको जानकारी गराईन्छ।

निवेदक
लिटिल स्टेप इँग्लिश बोर्डिङ स्कुल पकडिया

प्रिन्सपल:- उमेश शाह
सम्पर्क नँ:-९८१९२४९४३४

31/01/2022
सुचना!         सुचना!!               सुचना!!!प्रत्येक वर्ष झै यश वर्ष पनि बसँत कि पावनमयी झँकारबाट गुन्जीत बसँतपँचमी कि ...
31/01/2022

सुचना! सुचना!! सुचना!!!
प्रत्येक वर्ष झै यश वर्ष पनि बसँत कि पावनमयी झँकारबाट गुन्जीत बसँतपँचमी कि प्रमेष्ठी,विधादायणि,हँशवाहिनी,वीणापाणि,ज्ञानदायणि माँ सरस्वती को प्रतिमा पूज्नोत्सव यहि मिति २०७८/१०/२२ गते शनिबारका दिन भएकोले तपाईंहरूलाई हार्दिक आमँत्रित गर्दैछौं।

साथै सरस्वती पुजाको शुभ अवसरमा यश लिटिल स्टेप इँगलिश बोर्डिङ स्कुल पकडिया द्वारा यहि मिति २०७८/१०/२२ गते शनिबार दिउँसो २ बजे देखि हुन गइरहेको साँस्कृतिक कार्यक्रममा सहभागी भई यश कार्यक्रमलाई शोभनीय र सफल बनाईदिनको लागि तपाईंहरुलाई हार्दिक आमन्त्रित गर्दैछौं।


कार्यक्रम
पुजा प्रारम्भ :- बिहान १० बजे देखि
प्रसाद वितरण :- बिहान ११ बजे देखि
साँस्कृतिक कार्यक्रम :- दिउँसो २ बजे देखि

प्रमुख अतिथि:- श्री घनश्याम प्र. श्रीवास्तव (भु.पू शिक्षक)
उद्घाटनकर्ता:- श्री रमेश प्र.यादव (नगर प्रमुख)

निवेदक
सम्पुर्ण विधालय परिवार

नोट:- सरस्वती पुजाको शुभ अवसरमा यस बोडिङ्ग स्कुलद्ारा नामाङ्कन फ्रि

शुभकामना!         शुभकामना!!         शुभकामना !!!मुस्लिमहरुको महान पर्व  रामदान एवँम नयाँ वर्ष २०७८को शुभ अवसरमा सम्पूर्...
14/04/2021

शुभकामना! शुभकामना!! शुभकामना !!!

मुस्लिमहरुको महान पर्व रामदान एवँम नयाँ वर्ष २०७८को शुभ अवसरमा सम्पूर्ण शिक्षक,विधार्थी, अभिभावक, गाउँवासी, नगरवासी, शुभचिन्तक, तथा देश बिदेशमा बस्नु भएका सम्पूर्ण नेपाली हरुमा सुख शान्ति, समृद्धि, सु- स्वास्थ्य एवम् दिर्घायुको कामना गर्दै जिवनमा उत्तरोत्तर प्रगतिको हार्दिक मँगलमय शुभकामना ब्यक्त गर्दछौं ।

निवेदक
सम्पूर्ण बिधालय परिवार

अचानकै पुरानो याद ताजाभई आयोफेरी मलाई स्कुलजान मन लाग्यो,फेरी सेतो शर्ट, निलो प्यान्टकालो जुत्ता र टाईलगाई ,खाता चेपि हि...
05/04/2021

अचानकै पुरानो याद ताजाभई आयो

फेरी मलाई स्कुलजान मन लाग्यो,

फेरी सेतो शर्ट, निलो प्यान्ट

कालो जुत्ता र टाईलगाई ,

खाता चेपि हिड्नमन लाग्यो ,

अचानकै फेरी मलाईस्कुल जानमन लाग्यो ||

त्यै बिहानको घण्टी, साथीभाईको जमघट

घचेटा घचेट रफेरी एसेम्बली ,

त्यै 'प्रभु तिमी' प्रार्थनार 'जन-गण'

सुर मा सुरमिलाई गाउने इच्छाजाग्यो ,

किन हौ आजमलाई स्कुल जान पोमन लाग्यो ||

छड्के आँखाले उसलाई चियाउदैहेर्दै

कागजको डल्लाले फेरी हिर्काउदै,

कहिले उसले लजाउदैपुलुक्कै हेर्दा को आनन्द

आज फेरी गुटमुटीएरआयो ,

अचानकै फेरी मलाईस्कुल जान मनलाग्यो ||

टिचर नआउदा टेबल ठटाई गीतगाएको

कागजको हावा जहाजबनाई उडाको ,

कुनै एउटा साथीकोसबै मिलि खिल्लीगरेको

सबै पलहरु हुरी जस्तोबनि फर्की आयो,

किन हौ आजमलाई स्कुल जान पोमन लाग्यो ||

शुभकामना!         शुभकामना!!         शुभकामना !!!मुस्लिमहरुको महान पर्व  सबे- बारात एवम् असत्य माथिको सत्यको जित हिन्दु ...
28/03/2021

शुभकामना! शुभकामना!! शुभकामना !!!

मुस्लिमहरुको महान पर्व सबे- बारात एवम् असत्य
माथिको सत्यको जित हिन्दु धार्मावलम्बीहरुको रँग एवम् अबिरको पर्व होलीको शुभ अवसरमा सम्पूर्ण शिक्षक,विधार्थी, अभिभावक, गाउँवासी, नगरवासी, शुभचिन्तक, तथा देश बिदेशमा बस्नु भएका सम्पूर्ण नेपाली हरुमा सुख शान्ति, समृद्धि, सु- स्वास्थ्य एवम् दिर्घायुको कामना गर्दै जिवनमा उत्तरोत्तर प्रगतिको हार्दिक मँगलमय शुभकामना ब्यक्त गर्दछौं ।

निवेदक
सम्पूर्ण बिधालय परिवार

"खुम बहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता" पचरौता नगरपालिका बेल्दारी बारा नेपालमा  स्वागतम कार्यक्रममा...
16/03/2021

"खुम बहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता" पचरौता नगरपालिका बेल्दारी बारा नेपालमा स्वागतम कार्यक्रममा सहभागी जनाउँदै गरेको बेलाको केही सम्झनाहरु

संसारलाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका रहँदै आएको छ । त्यसैले, समान नेतृत्वका लागि एक-अर्काको योगदानको...
08/03/2021

संसारलाई सुन्दर बनाउनका लागि महिला र पुरुषको समान भूमिका रहँदै आएको छ । त्यसैले, समान नेतृत्वका लागि एक-अर्काको योगदानको कदर गरौँ।
यो व्यवहार एक व्यक्तिबाट सुरु हुन्छ र समाजमा अभ्यास हुन्छ । लैङ्गिक समतामूलक समाज निर्माण गर्नका लागि प्रतिबद्ध बनौँ । साथै, नेतृत्व लिन र स्विकार्न तत्पर रहौँ।
हरेक अवस्थामा मानव-अधिकारको सम्बोधन हुने गरी महिलाको नेतृत्वलाई सुनिश्चित गर्ने प्रतिबध्दताका साथ १११ औँ अन्तराष्ट्रिय नारी दिवस मनाऔँ।

अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण महिला जगतलाई शुभकामना ।

🙏जय माँ सरस्वती🙏जय माँ सरस्वती 🙏विधाकी देवि माता सरस्वतीले सबै बालबालिकाहरु,बिधार्थी,भाइबहिनीहरुमा ज्ञानको भन्डार प्रदान...
16/02/2021

🙏जय माँ सरस्वती🙏जय माँ सरस्वती 🙏
विधाकी देवि माता सरस्वतीले सबै बालबालिकाहरु,बिधार्थी,भाइबहिनीहरुमा ज्ञानको भन्डार प्रदान गरून् भनी यस लिटिल स्टेप ई•बो•स्कुलको तर्फबाट शुभकामना व्यक्त गर्दछौं।

Address

Pachrauta-5(Pakadiya) Bara
Bara
44403

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:02
Friday 10:00 - 13:30
Sunday 10:00 - 16:00

Telephone

+9779819249434

Alerts

Be the first to know and let us send you an email when Little Step English Boarding School Pachrauta-5 Pakadiya Chikani Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category