Kohalpur Little Angels' Secondary School

Kohalpur Little Angels' Secondary School “Quality & Practical based education is our commitment”

~ KLASS Since 2054 ❤️

Second Term Preparation Unit Test - २०८३ को लागि सबै विद्यार्थी भाइबहिनीहरूमा हार्दिक शुभकामना! 📚✨यो तयारी परीक्षाले तपा...
22/09/2026

Second Term Preparation Unit Test - २०८३ को लागि सबै विद्यार्थी भाइबहिनीहरूमा हार्दिक शुभकामना! 📚✨

यो तयारी परीक्षाले तपाईंहरूलाई मुख्य परीक्षाका लागि पूर्ण रूपमा तयार पार्नेछ। आत्मविश्वासका साथ आफ्नो शतप्रतिशत दिनुहोस्। सफलता तपाईंको साथमा हुनेछ! 🎯💪

Best of Luck to all students! 🌟🎓

हरितालिका तीज-२०८३ को हार्दिक शुभकामना! 🌸✨कोहलपुर लिटिल एन्जल्स सेकेण्डरी स्कुलको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक त...
14/09/2026

हरितालिका तीज-२०८३ को हार्दिक शुभकामना! 🌸✨

कोहलपुर लिटिल एन्जल्स सेकेण्डरी स्कुलको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा पवित्र पर्व तीजको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको मंगलमय शुभकामना!

विद्यालयमा हरितालिका तीजको उल्लास! परम्परागत पहिरनमा सधैँ हँसमुख र सुन्दर देखिने हाम्रा प्यारा महिला शिक्षिका तथा कर्मचा...
11/09/2026

विद्यालयमा हरितालिका तीजको उल्लास! परम्परागत पहिरनमा सधैँ हँसमुख र सुन्दर देखिने हाम्रा प्यारा महिला शिक्षिका तथा कर्मचारीज्यूहरू। सम्पूर्णमा तीजको हार्दिक शुभकामना! 💃✨🌿

िकल बिस्ट छेट्री

कोहलपुर लिटिल एन्जिल्स सेकेन्डरी स्कुलमा आज सम्पन्न 'तीज डान्स प्रतियोगिता-२०८३' भव्यताका साथ सम्पन्न भएको छ! 🩷🦚कार्यक्र...
11/09/2026

कोहलपुर लिटिल एन्जिल्स सेकेन्डरी स्कुलमा आज सम्पन्न 'तीज डान्स प्रतियोगिता-२०८३' भव्यताका साथ सम्पन्न भएको छ! 🩷🦚
कार्यक्रमलाई सफल बनाउनुहुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकज्यूहरूलाई हार्दिक बधाई तथा धन्यवाद। 💃✨🎉

*कोहलपुर लिटिल एन्जलस् सेकेण्डरी स्कुल तीज डान्स प्रतियोगिता- २०८३ का सबै विजयी र प्रतिभावान विद्यार्थीहरूलाई हार्दिक बध...
11/09/2026

*कोहलपुर लिटिल एन्जलस् सेकेण्डरी स्कुल तीज डान्स प्रतियोगिता- २०८३ का सबै विजयी र प्रतिभावान विद्यार्थीहरूलाई हार्दिक बधाई!*🩷 🎉 😊

विजेता (Winner): सुकृति रावल (Swikriti Rawal)
प्रथम उप-विजेता (First Runner Up): शिवानी शाही (Shiwani Shahi)
द्वितीय उप-विजेता (Second Runner Up): आशिष्मा हमाल (Aashishma Hamal)
तृतीय उप-विजेता (Third Runner Up): भूमिका थारु (Bhumika Tharu)
उत्कृष्ट प्रस्तुतकर्ता (Outstanding Performer): प्रकृति सिंह (Prakriti Singh)
तपाईंहरूको उत्कृष्ट प्रस्तुति र सांस्कृतिक भावनाप्रति हामी गर्व गर्छौं! 💃✨

िकल बिस्ट छेट्री

🪈 भगवान श्रीकृष्णले तपाईंको जीवनका सबै चिन्ताहरू हरण गरून् र प्रेम, शान्ति र आनन्दले भरिपूर्ण बनाऊन्। श्रीकृष्ण जन्माष्ट...
04/09/2026

🪈 भगवान श्रीकृष्णले तपाईंको जीवनका सबै चिन्ताहरू हरण गरून् र प्रेम, शान्ति र आनन्दले भरिपूर्ण बनाऊन्। श्रीकृष्ण जन्माष्टमीको धेरैधेरै शुभकामना! 🙏✨🦚

िकल बिस्ट छेट्री

- प्यारा राधाकृष्णको जोडी 🩷🦚श्रीकृष्ण भग्वानले सधैं हामी सबैमा प्रेम, खुसी र शान्ति प्रदान गरून्। 🦚💛 िकल बिस्ट छेट्री   ...
03/09/2026

- प्यारा राधाकृष्णको जोडी 🩷🦚
श्रीकृष्ण भग्वानले सधैं हामी सबैमा प्रेम, खुसी र शान्ति प्रदान गरून्। 🦚💛

िकल बिस्ट छेट्री

-  श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🩷भगवान श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। ...
03/09/2026

- श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🩷भगवान श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🙏✨🦚

बिकल बिस्ट छेट्री

यो रक्षा बन्धनले तपाईँहरूको प्रेमको डोरीलाई अझ बलियो बनाओस्।हाम्रो तर्फबाट रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!From Ko...
28/08/2026

यो रक्षा बन्धनले तपाईँहरूको प्रेमको डोरीलाई अझ बलियो बनाओस्।
हाम्रो तर्फबाट रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना!
From Kohalpur Little Angels' Secondary School family. ❤️🌸🫶

माया, कला र उत्सव! विद्यालयमा विद्यार्थीहरूले उल्लासका साथ रक्षाबन्धन मनाए, र आफ्नै हातले उत्कृष्ट राखी बनाउने सिर्जनशील...
27/08/2026

माया, कला र उत्सव! विद्यालयमा विद्यार्थीहरूले उल्लासका साथ रक्षाबन्धन मनाए, र आफ्नै हातले उत्कृष्ट राखी बनाउने सिर्जनशील विद्यार्थीलाई पुरस्कार प्रदान गरियो। 🎨🏆🌸

Address

Banke
21904

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 17:00

Telephone

+97781541667

Alerts

Be the first to know and let us send you an email when Kohalpur Little Angels' Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kohalpur Little Angels' Secondary School:

Shortcuts

Share

Category