Citizen Namuna Boarding School

Citizen Namuna Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Citizen Namuna Boarding School, School, Khajura Gaupalika 2 C gau, Banke.

सम्पूर्ण  शिक्षक विद्यार्थी तथा अभिभावक ज्यूहरु आज 2083 /04/11 गते सोमबार  विद्यालय बन्द रहने र 12 गते  मंगलबार देखि विद...
27/07/2026

सम्पूर्ण शिक्षक विद्यार्थी तथा अभिभावक ज्यूहरु आज 2083 /04/11 गते सोमबार विद्यालय बन्द रहने र 12 गते मंगलबार देखि विद्यालय निरन्तर रुपमा संचालन हुने कुरा जानकारी गराउद छौँ ।

सूचना!                सुचना!!           सूचना!!!शनिवार र आइतवार दुई दिन बिद्यालय बिदा हुने गरेकाेमा भाेलि मिति २०८६/०२/०...
21/05/2026

सूचना! सुचना!! सूचना!!!
शनिवार र आइतवार दुई दिन बिद्यालय बिदा हुने गरेकाेमा भाेलि मिति २०८६/०२/०८ गते देखि लागू हुने गरि खजुरा गाउँपालिकाकाे निर्णय अनुसार शुक्रवार र शनिवार दुई दिन बिदा हुने र आइतवार देखि बिहिवारसम्म बिद्यालय सञ्चालन हुने जानकारी सम्पूर्ण शिक्षक कर्मचारी,विद्यार्थी भाइबहिनीहरू र अभिभावकहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।

Countless Happy Birthday to Abisekh Chand and Arunima Bista🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
20/06/2025

Countless Happy Birthday to Abisekh Chand and Arunima Bista🎂🎂🎂🎂🎂🎂🎂🎂🎂

Happy Birthday to you Aarushi Thapa🎂🎂🎂💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐 wishing you a lot of happiness, good health and more success in y...
11/06/2025

Happy Birthday to you Aarushi Thapa🎂🎂🎂💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐 wishing you a lot of happiness, good health and more success in your life

23/05/2025

खजुरा गाउपालिका वडा नम्बर दुइको अवलोकन गर्दै बिधार्थी भाइबहिनीहरु। सहजीकरणका लागि वडा नम्बर दुइका अध्यक्ष धनराम ओलीलाई आभार सहित धन्यवाद!

AFTER WINNING SECOND GAME  NPABSAN BANKE UNDER12 FOOTBALL
19/02/2025

AFTER WINNING SECOND GAME NPABSAN BANKE UNDER12 FOOTBALL

शितलहरको कारणले गर्दा २०८१/१०/३ गते देखि ऐ ५ गतेसम्म बिद्यालय बन्द रहने र २०८१/१०/०६ गते देखि खुल्ने सुचना सम्पुर्ण शिक्...
15/01/2025

शितलहरको कारणले गर्दा २०८१/१०/३ गते देखि ऐ ५ गतेसम्म बिद्यालय बन्द रहने र २०८१/१०/०६ गते देखि खुल्ने सुचना सम्पुर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

Teacher Wanted
06/12/2024

Teacher Wanted

नेशनल प्याब्सन खजुराको आयोजनामा भएको चित्रकला प्रतियोगितामा प्रथम हुन सफल भएकोमा नानू प्रज्ञा ददेललाइ बधाईका साथै अझ धेर...
04/08/2024

नेशनल प्याब्सन खजुराको आयोजनामा भएको चित्रकला प्रतियोगितामा प्रथम हुन सफल भएकोमा नानू प्रज्ञा ददेललाइ बधाईका साथै अझ धेरै प्रगतिको शुभकामना

बिधालय प्रती केही हाम्रो पनि जिम्मेवारी छ भन्छन हाम्रा नानिबाबुहरु
02/08/2024

बिधालय प्रती केही हाम्रो पनि जिम्मेवारी छ भन्छन हाम्रा नानिबाबुहरु

Address

Khajura Gaupalika 2 C Gau
Banke

Telephone

+9779858029495

Website

Alerts

Be the first to know and let us send you an email when Citizen Namuna Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category