19/08/2026
स्थायी शिक्षक सरुवाका लागि दरखास्त आह्वान सम्बन्धि सुचना
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शिक्षक सन्दर्भ, Education, Banke.
यस पेजबाट प्रदान गरिने सेवाहरु यसप्रकार छन:
👉 लोकसेवा सेवा आयोगको सामग्री
👉 शिक्षक सेवा आयोगको सामग्री
👉 शिक्षक सरुवाको सूचना तथा विज्ञापन
👉 समसामयिक जानकारी
👉 राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वको विषय
👉 News, views and Reviews
👉 मनोञ्जन र अन्य विविध
19/08/2026
स्थायी शिक्षक सरुवाका लागि दरखास्त आह्वान सम्बन्धि सुचना
18/08/2026
सरुवा सहमतिका लागि दरखास्त आवह्वान सम्बन्धि सूचना ।
17/08/2026
नेपालको आर्थिक सामाजिक क्षेत्रका केही प्रमुख तथ्याङ्कको :जानकारी ।। Infographics : इन्फोग्राफिक्स ।।
https://giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B%20%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%BF%E0%A4%95%20%E0%A4%B8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%BF%E0%A4%95%20%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A5%8B%20%E0%A4%A4%E0%A4%A5%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%95%E0%A5%8B%20%E0%A4%87%E0%A4%A8%E0%A5%8D%E0%A4%AB%E0%A5%8B%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AB%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B8_totlkdf.pdf
17/08/2026
कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३ । मधेस प्रदेस ।।
Oedipus: The King ゚
06/08/2026
संवत् २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान ।।
https://giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%A4%E0%A5%8D%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A9%20%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B8%E0%A4%BE%E0%A4%89%E0%A4%A8%20%E0%A5%A7%20%E0%A4%97%E0%A4%A4%E0%A5%87%20%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%81%20%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%87%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%95%20%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B%20%E0%A4%A4%E0%A4%B2%E0%A4%AC%E0%A4%AE%E0%A4%BE%E0%A4%A8_7mo3s6t.pdf
27/07/2026
अब हामीले आउने गित भनेकै त यही होलाहोला-होलाहोला-'उडायो सपना सबै हुरीले...' 😂
27/07/2026
“मैले आज शिक्षा मन्त्रालयमा फोन गरेर सोधे वहाँको भनाइ अनुसार सरुवा हुनको लागि सम्बन्धि तहमा ३ वर्ष हैन् हाल कार्यरत विद्यालयमा ३ वर्ष पुगेको हुनुपर्छ जबकि शिक्षा नियमावलीको १० औं संशोधनमा सम्बन्धि तहमा ३ वर्ष पुगेको हुनुपर्छ भनिएको छ। अब ठूलो आन्दोलनको विकल्प छैन ।” - प्रीन्स कुमार यादव (एक शिक्षक) को भनाई जस्ताको तेस्तै ।
यसमा तपाईहरुको धारणा के छ शिक्षक साथीहरु?
27/07/2026
शिक्षकको तलब भत्ता तथा सेवा सुविधा (२०८३ साउनबाट)
स्रोत:- कार्यक्रम कार्यान्वयन कार्यविधि आव २०८३ ।।।
यसमा प्रोत्साहन भत्ता को त शिर्षक नै छैन त । यसको मतलब शिक्षकहरुले प्रोत्साहन भत्ता पाउँदैनन, निजामतिलाई मात्र रैछ भन्ने बुझियो ।।