06/05/2024
कोहलपुर साझा स्थित दोस्रो पाइला मन्टेश्वरीलाई कर्मचारी आवश्यक परेकोले तपसिलको ठेगानामा २०८१ बैशाख २५ गते भित्रमा आफ्ना बायोडाटा पठाउन अनुरोध गर्दछौ ।
१ केयरगिभर १ जना (न्यूनतम योग्यता १२ पास)
२ कम्युनिकेशन शिक्षक १ जना (न्यूनतम योग्यता डिप्लोमा पास अंग्रेजी विषय)
३ सवारी चालक १ जना (हलुका सवारी चालक अनुमति पत्र भएको)
आफ्नो वायोडाटा तपसिलको ठेगानामा पठाउन अनुरोध छ ।
For more info;
Please call 9858022431
email: [email protected]