Deep Jyoti Vidyashram , Kohalpur - 12 ,Chapargaudi , Banke

Deep Jyoti Vidyashram , Kohalpur - 12 ,Chapargaudi , Banke

Share

Deep Jyoti Vidyashram (High School), Kohalpur-12, Chapargaudi, Banke, Nepal
Tel No:- +977-081-540651

01/04/2019
22/06/2018

Our Student Mr Prem KC Won the "THIRD" prize on Chess Competition organized by "PABSON" Kohalpur.

07/01/2018

सुचना !!! सुचना !!!! सुचना!!!!
मिति २०७४/०९/२१ गते यस विद्यालय कक्षा एल .के.जि मा अध्यनरत छात्र समीर थारुको असामहिक निधन भयको हुदा स्व. समीर थारु प्रती हर्दिक श्रन्दान्जली अर्पन गर्दछौ साथै शोक सन्तप्त परिवार लाई धैर्य धारन गर्ने शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछौ ।
नोट :- २३ गतेको परीक्षा २९ गते हुने जानकारी गराइन्छ ।
(२०७४/०९/२४ गतेको बिदा कायमै रहने)

20/12/2017

हाम्रो यस दीप ज्योती विद्याश्रम मा वि कोहलपुर १२, बाँके विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परिक्षण को विद्यालयगत नतिजा मा गणित विषयमा राष्ट्रिय औसत (४८%) भन्दा राम्रो औसत (६० दशमलब ५८%)उपलब्धी प्रात गरेको छ ।

Photos from Deep Jyoti Vidyashram , Kohalpur - 12 ,Chapargaudi , Banke's post 05/05/2017

Students Participating in Different Programmes under CCA

Photos from Deep Jyoti Vidyashram , Kohalpur - 12 ,Chapargaudi , Banke's post 28/04/2017

STUDENTS PARTICIPATING IN DIFFERENT EVENTS IN FRIDAY PROGRAMME CONDUCTED BY CCA COMMITTEE

Photos 03/04/2017
Photos 22/06/2016

अन्तर विद्यालय छात्र-छात्रा काेकाकाेला कप जिल्ला छनाैट प्रतियाेगितामा
अाजकाे छात्र तर्फकाे खेलमा प्रभात मेमाेरियल नेपालगञ्ज लार्इ ३-० काे फराकिलाे अन्तरले हराउदै दीपज्याेति विद्याश्रम सेमिफाइनलमा प्रवेश गरेकाे छ । त्यसै गरी अाज देखि सञ्चालन भएकाे छात्रा तर्फकाे पहिलाे खेलमा जनज्याेति पब्लिक हाइस्कुललार्इ १-० काे अन्तरले पराजित गर्दै विजयी शुरूवात गरेकाे छ । खेल शिक्षक श्री युवराज शाही ज्यू तथा मेहनती , लगनशील , प्रतिभाशाली सम्पूर्ण खेलाडी छात्र तथा छात्राहरूलार्इ दीपज्याेति परिवार हार्दिक बधार्इ तथा शुभकामना व्यक्त गर्दछ।।

Photos 17/06/2016

VERY VERY CONGRATULATION TO THE STUDENTS OF DEEP JYOTI SLC BATCH-2072

Want your school to be the top-listed School/college in Banke?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

KOHLPUR-12 , CHAPARGAUDI
Banke