23/08/2024
Lab Technician ( CMLT) 3 Years डिप्लोमा कार्यक्रममा केही सिट बांकी रहेकोले भर्ना हुने ईच्छुक विद्यार्थीहरुले तुरून्त सम्पर्क गर्नुहोला । सिट सिमित छ ।
nursing, pharmacy, H.A को प्रवेश परिक्षामा नाम पास लिस्ट मा पर्न सफल भएका बिद्यार्थीहरु वा कुनै पनि entrance exam नदिएर बस्नुभएको विद्यार्थीहरूले entrance exam को फारम भरि भर्ना हुन सक्नुहुनेछ।
सम्पर्क न. ९८५८०५०५१२,९८५८०२७८४५,९८४३824672 कोहलपुर,बाके