15/04/2025
सन् २०२५ का लागि दोश्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) सम्बन्धी कोटा र मिति प्रकाशित!!!
कोटा सम्बन्धी:
- उत्पादनमुलक क्षेत्र (Manufacturing): 16,328 जना (सम्पुर्ण राष्ट्रबाट)
- पानीजहाज निर्माण क्षेत्र ( Shipbuilding): 625 जना (सम्पुर्ण राष्ट्रबाट)
- कृषि तथा पशुपालन (Agriculture & Livestock): 2,347 जना (सम्पुर्ण राष्ट्रबाट)
- माछा मार्ने (Fishery): 2,077 जना (सम्पुर्ण राष्ट्रबाट)
- निर्माण क्षेत्र (Construction): 445 जना (सम्पुर्ण राष्ट्रबाट)
- सेवा क्षेत्र (Service): 596 जना (सम्पुर्ण राष्ट्रबाट)
मिति सम्बन्धी:
- रोजगारदाता कम्पनिले कामदार माग आवेदन दिने मिति: 2025 April 21~May 02
- रोजगारदातालाई नतिजा घोषणा: 2025 May 21
- Manufacture, Shipbuilding, Mining तर्फ Issue: 2025 May 22~28
- Agriculture & Livestock, Service, Forestry, Fishery, Construction तर्फ Issue: 2025 May 29~June 06
सुचनाको लागि कमेन्टमा जानुहोस्।