कोहलपुर माध्यमिक विद्यालय

कोहलपुर माध्यमिक विद्यालय

Share

Welcome to everyone our official page

Photos from कोहलपुर माध्यमिक विद्यालय's post 22/05/2026

बिध्यालयको नया Exam co ordinator को रुपमा शिक्षक टेक बहादुर वलि सर सर्बसम्मत चयन हुनुभएकोमा कार्यकाल सफलताको हार्दिक सुभकामना ब्यक्त गर्दछु ।
प्रधानाध्यापक
कोहलपुर मा बि

Photos from कोहलपुर माध्यमिक विद्यालय's post 22/05/2026

पुरानो बिध्याथि भाईबहिनि हरुले नया भाई बहिनि हरुलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ्।

Photos from कोहलपुर माध्यमिक विद्यालय's post 12/05/2026

एस ई ई २०८२ को नतिजामा सफल हुने सबै बिध्याथि भाई बहिनि हरुलाई हार्दिक बधाई तथा सुभकामना सहित आगामि शैक्षीक यात्राको उज्ज्वल भबिस्यको कामना ब्यक्त गर्दछौ।

08/05/2026
08/05/2026

कोहलपुर नगरपालिका को १३ औ स्थापना दिवस को अबसरमा सहभागि शिक्षक कर्मचारी हरु ।

07/05/2026

सम्पुर्ण अभिभावक ज्यु !
नमस्कार!
उपरोक्त सम्बन्धमा भोलि मिति २०८३/०१/२५ गते शुक्रबारका दिन कोहलपुर नगरपालिकाको १३ औ स्थापना दिवश परेकोले भोलि १ दिन स्थानिय बिदा राखिएको हुदा बिध्यालय को पठनपाठन बन्द रहनेछ्। साथै नेपाल सरकार को आईतबार सार्बजनिक बिदा दिने निर्णय अनुसार २७ गते आईतबार पुन बन्द रहने ब्यहोरा जानकारी गराउदै २८ गते सोमबार देखि नियमित समयमा बिध्यालयको पठनपाठन सुचारु हुने ब्यहोरा जानकारी गरिन्छ्।
धन्यवाद !!
प्रधानाध्यापक
कोहलपुर माध्यमिक बिध्यालय
कोहलपुर ११ बाके

30/04/2026

सम्पुर्ण अभिभावक ज्यु !
नमस्कार!
उपरोक्त सम्बन्धमा भोलि मिति २०८३/०१/१८ गते शुक्रबारका दिन बुद्द जयन्ति परेकोले उक्त दिन देशब्यापि सार्बजनिक बिदा हुने भएकोले भोलि १८ गते बिध्यालय बन्द रहनेछ साथै नेपाल सरकार को आईतबार सार्बजनिक बिदा दिने निर्णय अनुसार २० गते आईतबार बिध्यालय बन्द रहने छ र अर्को आईतबार बिदा गर्ने वा नगर्ने सुचना पुन पठाईले ब्यहोरा जानकारी गराउदै २१ गते सोमबार देखि नियमित समयमा बिध्यालयको पठनपाठन सुचारु हुने ब्यहोरा जानकारी गरिन्छ्।
धन्यवाद !!
प्रधानाध्यापक
कोहलपुर माध्यमिक बिध्यालय
कोहलपुर ११ बाके

27/04/2026

सम्पुर्ण अभिभावक ज्यु !
नमस्कार!
उपरोक्त सम्बन्धमा आज मिति २०८३/०१/१४ गते सोमबार का दिन देखि शैक्षिक सत्र २०८३ सालको नया कक्षा सन्चालन तथा पठनपाठन भएकोले नया बिध्याथि आउने क्रम उच्च चाप भएर कक्षाकोठा अपुग हुने सम्भावना देखिएकोले पुरानो बिध्याथि भाईबहिनि हरुलाई छिटो भन्दा छिटो २ दिन भित्र भर्ना गराई बिध्यालय पठाउन हुन अनुरोध गर्दछु।ढिलो हुन गएमा पुरानो तथा नया कुनै बिध्याथि भर्ना गर्न नसकिने ब्यहोरा जानकारी गराईन्छ्।
धन्यवाद !!
प्रधानाध्यापक
कोहलपुर माध्यमिक बिध्यालय
कोहलपुर ११ बाके

26/04/2026

सम्पुर्ण अभिभावक ज्यु !
नमस्कार!
उपरोक्त सम्बन्धमा भोलि मिति २०८३/०१/१४ गते सोमबार का दिन देखि शैक्षिक सत्र २०८३ सालको नया कक्षा सन्चालन भएर पठनपाठन हुने भएकोले भोलि देखि नानिबाबु हरुलाई बिध्यालयमा पठाईदिनुहुन अनुरोध गरिन्छ ।
धन्यवाद !!
प्रधानाध्यापक
कोहलपुर माध्यमिक बिध्यालय
कोहलपुर ११ बाके

19/04/2026

सम्पुर्ण अभिभावक ज्यु !
नमस्कार!
उपरोक्त सम्बन्धमा आउदो मिति २०८३/०१/१४ गते सोमबार का दिन देखि शैक्षिक सत्र २०८३ सालको नया कक्षा सन्चालन भएर पठनपाठन हुने भएकोले उक्त दिन देखि नानिबाबु हरुलाई बिध्यालयमा पठाईदिनुहुन अनुरोध गरिन्छ ।साथै अहिले नया तथा पुरानो बिध्याथि भर्ना गर्ने समय भएको हुदा १० गते भित्र बिध्यालयमा आएर नाम अभिलेख / भर्ना गर्नुहुन हार्दिक अनुरोध छ्।
धन्यवाद !!
प्रधानाध्यापक
कोहलपुर माध्यमिक बिध्यालय
कोहलपुर ११ बाके

14/04/2026

कोहलपुर माध्यमिक बिध्यालय
कोहलपुर ११ बाके को तर्फबाट
नयाँ वर्ष २०८३ को पावन अवसरमा
सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थीहरू,
आदरणीय शिक्षक–शिक्षिकाहरू तथा शुभेच्छुक सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नयाँ वर्ष २०८३ शुभ रहोस्।
धन्यवाद !!!
प्रधानाध्यापक
कोहलपुर माध्यमिक बिध्यालय
कोहलपुर ११ बाके

Want your school to be the top-listed School/college in Banke?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Kohalpur 11 Banke
Banke
21910

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 16:00
Sunday 09:45 - 04:00