Agri-सेवा

Agri-सेवा

Share

Agriculture student

19/01/2025

के हो एल निनो/EI Nino?
✍️अल निनो एक प्राकृतिक मौसमी प्रक्रिया हो । प्रशान्त महाशाखाको सतहमाथिको तापक्रममा ०.५ डिग्रीभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै अल निनो इफेक्ट हो ।
✍️एल निनोले मध्य र पूर्वी-मध्य इक्वेटोरियल प्यासिफिकमा समुद्रको सतहको तापक्रमलाई जनाउँछ।
✍️एल निनोले मध्य र पूर्वी-मध्य इक्वेटोरियल प्यासिफिकमा समुद्रको सतहको तापक्रमलाई जनाउँछ। एल निनो पश्चिमी प्रशान्त क्षेत्रमा उच्च चापसँग सम्बन्धित छ।
✍️एल निनो ला निना को विपरीत छ। वर्षाले न्यानो पानीलाई पूर्वतिर पछ्याउँछ, पेरुमा बाढी र इन्डोनेसिया र अष्ट्रेलियामा खडेरीसँग सम्बन्धित छ।
Agri-सेवा

Photos from Agri-सेवा's post 27/12/2024

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी केही जानकारी ।। #लोकसेवा #कृषिलोकसेवा

14/11/2024

Advertisement for technical officer in hill region woodfruit and fruit development project.

30/09/2024
29/09/2024

हाल सम्मका साक्षर जिल्लाहरु

29/09/2024

मुख्य मुख्य बालीहरु र उपयुक्त माटोको पि.एच.

11/09/2024

जिल्लाहरूकाे वर्गीकरणः
Mission Agri PSC Sucess

11/09/2024

नेपालका प्रमुख हिमश्रिन्खलाहरु।
Agri-सेवा

10/09/2024

खरानी (Ash) पनि जैबिक बिषादी? यसरी प्रयोग गर्नुहोस!

खरानी क्षारिय बस्तु भैकन धूलो भएको र प्रशस्त पानी सोस्ने गुण भएकोले बाली बिरुवाका रोग कीरा नियन्त्रणमा यो
निकै प्रभावकारी छ । यसले भण्डारणमा लाग्ने कीराहरू र बिरुवाको फेद कुहिने रोग, झुसिलकीरा, लाही इत्यादिमा सम्पर्क विषको काम गर्दछ । खरानीले खपटे, फटयाङ्ग्रा, पतेरो आदिलाई बिकर्षण गर्दछ ।

प्रयोग विधि:
मकै बीउ भण्डारणमा खरानीको प्रयोग मकैको भण्डारण गर्दा ५ किलोग्राम खरानी प्रति क्विण्टल अनाजमा मिसाई राख्नाले अनाजलाई ९ महिना सम्म घुनबाट सुरक्षित राख्न सकिन्छ ।

घरमा आगो बाल्दा निस्केको खरानीको प्रयोगले मकैमा लाग्ने घुन, पुत्लाबाट अनाजलाई करिब ६ महिना सम्म बचाउन सकिन्छ तर भण्डारण गर्ने मकैमा चिस्यानको मात्रा भने १२-१३ प्रतिशत भन्दा कम हुन जरुरी छ!

सफा खरानी बिहान बिरुवामा छर्नाले लाही, खुर्सानीको पुतली, काक्रा, फर्सीको खपटे, पात खन्ने कीरा हराउदछ । माटोमा छर्नाले फेद काट्ने र औंसा नियन्त्रण हुन्छ ।

चिप्ले कीरा, शखें कीरा पनि शरिरमा खरानीको धुलो टाँसिएर घस्रन सक्दैनन्। मसिनो गरी पिधेंको च्यूरीको पिनाको १ भागमा खरानी २ भाग मिसाई १५ भाग पानी घोलेर तरकारी ब्याडमा सिंचाई गरेमा धमिरा र कमिलाको प्रकोप कम हुन्छ ।

Photos from Agri-सेवा's post 10/09/2024

गाेरखाकाे अजिरकाेट गाउपालिकामा रहेको कालिका कृषि सहकारीमा उत्पादन भएको अकबरे खुर्सानी । हामी निरन्तर उत्पादनमा छौ । बजारको मागअनुसार खुर्सानी टिपेर ग्रेडिङ गरी हङकङ पठाउने तयारी गर्दै ।

For more details,
Contact: 970-4517624

31/08/2024

नेपालमा हालसम्म पंजीकृत विषादीहरु (PQPMC 2080)

Want your school to be the top-listed School/college in Banke?

Click here to claim your Sponsored Listing.

Location

Address

Kohalpur
Banke