Gyan Bahumukhi Campus Pvt. Ltd.

Gyan Bahumukhi Campus Pvt. Ltd. जहाँ गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न अब्बल परिणाममुखी,नतिजामुखी,शैक्षिक हबका रुपमा स्थापित भएको छ।
Gyan Bahumukhi Campus Pvt. Ltd.

यस क्याम्पसको १८ औ बार्षिक उत्सव कार्यक्रमका अवसरमा २०८२ मा त्रिभुवन बिश्व बिधालयले लिएको बार्षिक परिक्षामा सर्बोत्कृष्ट...
19/09/2026

यस क्याम्पसको १८ औ बार्षिक उत्सव कार्यक्रमका अवसरमा २०८२ मा त्रिभुवन बिश्व बिधालयले लिएको बार्षिक परिक्षामा सर्बोत्कृष्ट अङ्क ल्याई विभिन्न बर्षहरुमा प्रथम हुन सफल भाइ बहिनिहरुका सम्मानित हुनुहुने अभिभावक ज्युहरु

यस क्याम्पसको अठारौ ( १८ औं ) बार्षिक उत्सवको अबसरमा यहाँले पुर्याउनु भएको शैक्षिक योगदानको उच्च मुल्यांकन गर्दै सम्मानि...
19/09/2026

यस क्याम्पसको अठारौ ( १८ औं ) बार्षिक उत्सवको अबसरमा यहाँले पुर्याउनु भएको शैक्षिक योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित हुनुभएकोमा Bimala Kumari Khatri ज्युलाई हार्दिक बधाई ।

क्याम्पसको अठारौं (१८ औं) बार्षिक उत्सव  तथा एघारौं (११ औं) संविधान दिवसको सम्पुर्णमा हार्दिक शुभकामना ।
19/09/2026

क्याम्पसको अठारौं (१८ औं) बार्षिक उत्सव तथा एघारौं (११ औं) संविधान दिवसको सम्पुर्णमा हार्दिक शुभकामना ।

नियमित बसाई।
12/09/2026

नियमित बसाई।

भोटेकोसी नदिले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत देशका विभिन्न जिलाहरुबाट  ज्यानगुमाएकाहरुका आत्मशान्तिकामनार्थ  सम्पुर...
07/09/2026

भोटेकोसी नदिले रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत देशका विभिन्न जिलाहरुबाट ज्यानगुमाएकाहरुका आत्मशान्तिकामनार्थ सम्पुर्णमा हार्दिक श्रदासुमन।
ज्ञान बहुमुखी क्याम्पस परिवार
कोहलपुर-११,बाके

26/08/2026

हार्दिक समवेदना !!!
रसुवाको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछौ। दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना।
घाइते र प्रभावितको शीघ्र उद्धार, उपचार तथा पुनर्स्थापनाको कामना गर्दछौ। 🙏
Gyan Bahumukhi campus को ऐक्यबद्धता।

अर्को उपलब्धि ।यस क्याम्पसका जेहेन्दार एबम अनुशाशीत पुर्ब विद्यार्थी सुरेन्द्र भट्टराईले लोकसेवा आयोगले लिएको नेपाल शिक्...
25/08/2026

अर्को उपलब्धि ।
यस क्याम्पसका जेहेन्दार एबम अनुशाशीत पुर्ब विद्यार्थी सुरेन्द्र भट्टराईले लोकसेवा आयोगले लिएको नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत पदमा नाम निकाल्न सफल भएकोमा धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना l

16/08/2026
15/08/2026

आज मिति २०८३/०४/२९ गतेका दिन ज्ञान बहुमुखी क्याम्पसका प्रमुख श्री टेक बहादुर गुरुङको अध्यक्षतामा नव प्रवेशी विद्यार्थीको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

Address

Kohalpur-11
Banke
21904

Alerts

Be the first to know and let us send you an email when Gyan Bahumukhi Campus Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyan Bahumukhi Campus Pvt. Ltd.:

Share