शिक्षकले जान्नै पर्ने ८ AI Tools र प्रयोग :
1. Google Pomelli AI: वेबसाइटको लिङ्कबाटै ब्रान्डिङ बुझेर D2C व्यवसायका लागि भिडियो विज्ञापन बनाउँछ।
2. Miro Flows: ब्रेनस्टोर्मिङका छरिएका आइडियाहरूलाई सिधै प्रोजेक्ट प्लान वा क्यालेन्डरमा बदल्छ।
3. Granola AI: बिना कुनै बोट, म्याकको अडियो सुनेर गोप्य रूपमा मिटिङ नोट र समरी तयार पार्छ।
4. Claude Co-work: डेस्कटपका फाइल चलाउने, पीपीटी बनाउने र दैनिक रिसर्च टास्क अटोमेट गर्ने टुल।
5. Bird’s Eye App: युट्युब हिस्ट्री र रुचि अनुसार नयाँ विषय सिक्न सघाउने 'भिजुअल नलेज ग्राफ'।
6. Google Flow: प्रम्प्टको भरमा 'टकिङ अब्जेक्ट्स' भएका भाइरल भिडियो बनाउने प्लेटफर्म।
7. Google Notebook LM: नोटहरूबाट अडियो पडकास्ट मात्र होइन, एनिमेटेड भिडियो र इन्फोग्राफिक्स पनि बनाउँछ।
8. Google Anti-gravity: प्रम्प्टकै आधारमा पूरै फुल-स्ट्याक एप बनाउन मिल्ने लोकल कोडिङ सफ्टवेयर।
EduNep
Education for Nepal
01/05/2026
May 1st
01/05/2026
Lighting
01/05/2026
24/04/2026
Vacancy
24/04/2026
07/04/2026
Full Earth
06/04/2026
😂😋😁
17/02/2026
💕💕
Want your school to be the top-listed School/college in Banke?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Nepalgunj
Banke
NEPALGUNJ
Banke
NEPALGUNJ